Day: जुलाई 2, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

खरसाङका विधायकद्वारा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण

खरसाङ: मणिपुरको पैह्रोमा परेर ज्यान गुमाएका खरसाङको गौरी शंकर चियाबारी निवासी विधान राईको पार्थिव शरीर उनको पैतृक घर ल्याइएको छ। उनको पार्थिव शरीर घर ल्याउँदा खरसाङका

क्षेत्रीय

मणिपुरमा सेनाको जवानहरू मृत्युप्रति श्रद्धाञ्जली अर्पण गर्दै

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका विजय उत्सव स्थगित मालबजार: मणिपुरमा विनाशकारी पैह्रोमा सेनाको जवानहरू मृत्यु भएको घटनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेताहरूले डुवर्स नजिकैको

क्षेत्रीय

कल्पना प्रधानद्वारा शहीद जवानहरूलाई श्रध्दाञ्जली अर्पण

शहीदहरूको परिवारहरूले योग्यता अनुसार नोकरी पाउनुपर्छ: कल्पना प्रधान खरसाङ: मणिपुरको प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाएका जवानहरूको पार्थिव शरीरलाई श्रध्दाञ्जली अर्पण गर्नलाई खरसाङको अम्बटे पंखाबारी लङ्भ्यु समष्टीको

क्षेत्रीय

मणिपुर पैह्रोमा शहीदहरूलाई श्रद्धाञ्जली

कालचिनी: मणिपुर पैह्रोमा ज्यान गुमाएको टेरिटोरियल सेनाका जवानहरुको श्रद्धाञ्जली स्वरूप आज कालचिनी विधायक विशाल लामाको नेतृत्वमा कालचिनी मोमबत्ती चौकको शहीद वेदीमा मोमबत्ती बालेर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण

क्षेत्रीय

मणिपुरको पैह्रोमा ज्यान गुमाएका ११ जनाको पार्थिव शरीर सैनिक सम्मानसहित लगियो आफ्नो आफ्नो पैतृक थलो

खरसाङ: मणिपुरको पैह्रोमा परेर ज्यान गुमाएका १०७ टीए बटालियनको ११ जना जवानहरूको पार्थिव शरीर आज ल्याइएको छ। ११ जनाको पार्थिव शरीर हवाई मार्ग भएर बागडोगरा विमान

क्षेत्रीय

शहीद शंकर छेत्रीको पार्थिक शरीर घर पुग्यो

मालबजार: गत दुई दिन अघि मणिपुर राज्यको नोनी जिल्लामा ड्युटीको समय पैह्रोको चपेटमा परेर बंगालको ११ जना जवानहरू शहीद भएको थियो। शहीदहरूमध्ये जलपाइगढी जिल्लाको नगरकट्टा मङ्गरुपाडा

क्षेत्रीय

मणिपुरको पैह्रोमा परेर ज्यान गुमाएका खरसाङको गौरी शंकर चियाबारी निवासी विधान राईको पार्थिव शरीर आईपुग्यो घर

खरसाङ: मणिपुरको पैह्रोमा परेर ज्यान गुमाएका १०७ बटालियन टीएमा कार्यरत् खरसाङको गौरी शंकर चियाबारी निवासी विधान राईको पार्थिव शरीर उनको पैतृक घर बेलुका ४.३० बजेतिर ल्याइएको

अन्तर्राष्ट्रिय

गोप्य मिसाइल ट्रयाकिङ गर्न अमेरिकाको दुईवटा स्याटेलाइट अन्तरिक्षमा तैनाथ

अमेरिकाले आफ्नो आकाशलाई अझ सुरक्षित बनाएको छ। अब अमेरिकाका दुश्मनका मिसाइलहरू उसको आकाशमा प्रवेश गर्नसक्ने छैनन्। किनभने अमेरिकाले अन्तरिक्षबाट मिसाइलमाथि नजर राख्न दुई गोप्य स्याटेलाइट छोडेको

क्षेत्रीय

डु.ने.सा.वि.समितिका भूतपुर्ब अध्यक्ष एवं शिक्षक सितम मोक्तान मातृशोकमा

बाग्राकोट: बाग्राकोट चियाकमान निवासी एवम् डुवर्स नेपाली साहित्य विकास समितिका भूतपूर्व अध्यक्ष एवं बाग्राकोट उच्च माध्यमिक विद्यालयका पूर्व शिक्षक सितम मोक्तान मातृशोकमा परेका छन्। परिवार पक्षबाट

क्षेत्रीय

शहीद विशाल छेत्री पञ्चतत्वमा विलिन 

मिरिक: मणिपुर राज्यमा भयावह पैह्रोको चपेटमा परेर मरमा चियाबारी डाँडाधुरा निवासी एघार गोर्खा रेजिमेन्टको १०७ टीए-का ३५ वर्षीय  जवान विशाल छेत्री शहीद भएका थिए भने उनको

क्षेत्रीय

जयगाउँमा साउने मेला

कालचिनी: महिला ससक्तिकरणको लक्ष्य राखेर आजदेखि दुई दिवसीय श्री उत्सव साउने मेला जयगाउँको तेरापन्थ भवनमा सम्पन्न भएको जानकारी तेरापन्थ महिला संगठनको जयगाउँ भोटाङ सचिव रेखा जम्मरले

विवाहित पुरुषद्वारा आत्महत्या

कालचिनी: कालचिनी थाना अन्तर्गत गङ्गुटिया चियाबारीको गुम्बा लाईन निवासी एकजना विवाहित पुरुष समित प्रधान उमेर ३६ ले आज आफ्नै घरको कोठामा पासो लगाई झुण्डिएर आत्महत्या गरेको