Day: जुन 27, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

अग्निवीरहरूको रिटायरमेन्टको आयु सीमा ४ साल होइन, तर बढाएर ६५ साल गरिनपुर्छ: ममता

कोलकाता। भारतीय सेनामा नियुक्तिको निम्ति केन्द्र सरकारको महत्वकांक्षी अग्निवीर योजनालाई लिएर ममता ब्यानर्जीले एकपल्ट फेरि प्रश्न उठाएकी छन्। उनले भनेकी छन्, अग्निवीरहरूको रिटायरमेन्टको आयु सीमा ४

अन्वेष २०२२ नामक हाजिरी जवाफ प्रतियोगिता आयोजन गरिने

गान्तोक। भारत सरकारको साङ्ख्यिकी एवं कार्यक्रम कार्यान्वयन मन्त्रालयले २७ जूनदेखि २ जुलाईसम्म आजादीको अमृत महोत्सव अन्तर्गत प्रतिष्ठित सप्ताह पालन गरिरहेको छ। यसै क्रममा राष्ट्रिय साङ्ख्यिकी कायालयको

सिक्किम सरकारी कानून महाविद्यालयलाई न्याय बन्धु कार्यक्रम कार्यान्वयनका लागि चयन

गान्तोक। भारत सरकारको न्याय विभागले देशका अन्य प्रमुख कानून स्कूलहरूसॅंगै सिक्किम सरकारी कानून महाविद्यालयलाई न्याय बन्धु कार्यक्रम कार्यान्वयनका लागि चयन गरेको छ। यसै क्रममा महाविद्यालयको मूट

सिक्किम पुलिस स्थापना भएको १२५औं अवसरमा सागितीक कार्यक्रम आयोजित

गान्तोक। सिक्किम पुलिस गठनको १२५ वर्षको उत्सव अन्तर्गत हिजो मनन केन्द्रमा नशामुक्त सिक्किमको सन्देश सहित एक सांगीतिक कार्यक्रम सम्पन्न भयो। अन्तरराष्ट्रिय नशा निरोधक दिवसको अवसरमा आयोजित

थर्पु दुध उत्पादक सहकारी समितिको वार्षिक सभा सम्पन्न

गान्तोक। पश्चिम जिल्लाको थर्पु दुध उत्पादक सहकारी समितिको वार्षिक सभा आज सम्पन्न भयो। जसमा दूध पीसीएसको सञ्चालक समिति, सहकारिता विभाग, सिक्किम मिल्क यूनियन, पशुपालन विभाग र

टिस्टा ऊर्जा लिमिटेडले खेलकूदलाई बढावा दिने उद्देश्यले एक करोड सहयोग गर्ने

गान्तोक। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा नशालु पदार्थको दुरुपयोग साथै यसको अवैध तस्करी सम्बन्धना सचेत गराउँदै हिजो सिक्किम ओलम्पिक एसोसिएशनले अन्तरराष्ट्रिय लागू पदार्थ विरोधी दिवसको पालन

१ हजार शल्यक्रिया गरेर एसटीएनएम अस्पतालको नौलो उपलब्धि

गान्तोक। एसकेएम पार्टी सरकारमा आएपछि स्वास्थ्यको क्षेत्रलाई प्राथमिकता दिँदै सुधारको काम गरिरहेको छ। वर्तमान सरकारले राज्यको विभिन्न अस्पतालमा चिकित्सको पूर्वधार विकास गरेको छ। एसटीएनएम अस्पतालमा डायलासिस

आर्थिक सल्लाहकार महेन्द्र पी लामाको नेतृत्वमा उच्चस्तरीय टोलीले गऱ्यो मुख्यमन्त्रीसँग भेट

गान्तोक: सिक्किम सरकारका मुख्य आर्थिक सल्लाहकार डा. महेन्द्र पी. लामाको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले एनईडीएफआईका सल्लाहकार बेजबरूवा र प्रबन्धक अभिषेक लामाले हिजो राज्यका मुख्यमन्त्री प्रेम सिंह

श्रम विभाग विभाग र चालक संघका प्रतिनिधिहरूबीच बैठक सम्पन्न

गान्तोक। आज श्रम विभागीय सचिव नम्रता थापाले श्रम भवनको प्रक्षगृहमा विभिन्न चालक संघका प्रतिनिधिहरूसँग एउटा विशेष सभा गरे। सिक्किम श्रम ऐनमा पञ्जिकृत भए चालकहरूले के कस्ता

कोरोनाको नियम पालन गर्न मुख्यमन्त्रीद्वारा अपिल

कोलकाता: देशसँगै पश्चिम बङ्गालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। कोलकाताको कलकत्ता मेडिकल कलेज र अस्पतालका १४ विद्यार्थी कोरोनाको चपेटामा परेका छन्। त्यसैले परीक्षा रद्द

क्षेत्रीय

चुनाउ ड्यूटीमा सिलगढी आएका एक पुलिस कन्स्टेबलको मृत्यु

सिलगढी। सिलगढी महकुमा परिषद चुनाउको निम्ति चुनाउ ड्यूटीमा सिलगढी आएका एक पुलिस कन्स्टेबलको मृत्यु भएको छ। मृतकको नाम बुद्धदेव टुडु रहेको बताइएको छ भने तिनी बांकुडा

विद्या भारती सिक्किमले राष्ट्रिय एनईपी २०२० माथि प्रान्तस्तरीय प्रशिक्षण आयोजन गर्ने

गान्तोक। विद्या भारती सिक्किमले आगामी १ जुलाईदेखि ४ जुलाईसम्म राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२० माथि प्रान्तस्तरीय प्रशिक्षण आयोजन गर्ने भएको छ। उक्त कार्यक्रम दक्षिण सिक्किमको मलबासेस्थित