Day: जुन 26, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

जीटीए चुनाव बहिष्कार गर्दै भोटको दिन लोवर बढ़ा सिटोङका जनताद्वारा रोड मरमत्तिको कार्य

खरसाङ। आज जीटीए चुनावको भइरहेको समय नै खरसाङ महकुमा अन्तर्गत सिटोङ क्षेत्रमा रहेको एउटा गाउँले भने रोड नबनिएकोमा भोट बहिष्कार गर्दै रोड मरमत्ति कार्य गरेका छन्।

समाजसेवी पासाङ लामाको एकल आयोजनामा अन्तर्राष्ट्रिय ड्र्ग्स विरोधी दिवस पालन

कालचिनी। आज सर्वत्र अन्तर्राष्ट्रिय ड्र्ग्स विरोधी दिवस पालन भइरहेको क्रममा कालचिनी थाना अन्तर्गत राधारानी चियाबारीमा समाजसेवी पासाङ लामाको एकल आयोजनामा अन्तर्राष्ट्रिय ड्र्ग्स विरोधी दिवस पालन गरियो।

तृणमूल सभानेत्री पापिया घोषद्वारा मतदान

बागडोग्रा। तृणमूल दार्जीलिङ जिल्ला सभानेत्री पापिया घोषले सिलगढ़ी महकुमा परिषदको चुनाउ समय मतदान गरेकी छन्। आफ्नो मतदान केन्द्र २५/११९ नम्बर बुथमा पुगेर सभानेत्री पापिया घोषले मतदान

मतदान अवधि फाँसीदेवा चट्टहाटमा तनावपूर्ण स्थिति

सिलगढ़ा। सिलगढ़ी महकुमा परिषदको चुनाउको मतदान अवधि आज सिलगढ़ी फाँसीदेवा चट्टहाटमा निर्दल प्रार्थी समर्थक र तृणमूल समर्थकहरूमाझ सङ्घर्ष शुरु भएको घटना प्रकासमा आएको छ। निर्दल प्रार्थी

ऐतिहासिक सफलताः मध्य प्रदेश पहिलोपल्ट रणजी ट्रफी च्याम्पियन, मुम्बई धराशयी

२६ जूनः मध्य प्रदेशले आइतवार पाँचौं तथा अन्तिम दिन घरेलु क्रिकेटको बादशाह मानिने टीम मुम्बईलाई एकतर्फी फाइनलमा ६ विकेटले पराजित गरी पहिलोपल्ट रणजी ट्रफी खिताब जितेर

जिटिए चुनाव गोरुबथान खण्डमा शान्तिपूर्ण समपन्न

गोरुबथान। जिटिए चुनाव यसपल्ट शान्तिपुर्ण समपन्न भएको छ। बिहान पानी परेता पनि दिनभरि घमाइलो भएको थियो। अधिकांश बुथहरूमा मानिसहरू बिस्तारै आउदै भोट खसाले। गोरुबथान खण्डमा ६२.९९

कोभिड़ नेपाल: थप २९ जना कोरोनाले ग्रसित, १७ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २९ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

लिम्बु/सुब्बा विकास समितिको अलिपुरद्वार जिल्ला कमिटी गठन

कालचिनी। लिम्बु/सुब्बा जातिको माउ संगठन लिम्बु/सुब्बा विकास समितिको आज हेमिल्टनगञ्जमा अलिपुरद्वार जिल्ला स्तरीय सम्मेलन सम्पन्न गरिएको जानकारी सो संस्थाको नवनिर्वाचित अलिपुरद्वार जिल्ला सचिव महिपाल सुब्बाले दिएका

अच्छापाड़ा डेभलपमेन्ट यूथ क्लबद्वारा स्वेच्छा रक्तदान शिविर

कालचिनी। विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको क्रममा आज अच्छापाड़ा डेभलपमेन्ट यूथ क्लबद्वारा अच्छापाड़ा स्थित एसएसके स्कूलमा स्वेच्छा रक्तदान शिविरको आयोजना गरेको जानकारी सो क्लबको सभापति बिजय

विचित्र संसार

बाँदरको हातमा धारिलो छुरी, पूरै शहर बन्यो आतंकित

‘बाँदरको हातमा नरिवल’ भन्ने पुरानो उखान सर्वाधिक चर्चित होl तर यहाँ चर्चा छ ‘बाँदरको हातमा छुरी’, हो ब्राजिलमा बाँदरको हातमा छुरी देखिएपछि अहिले व्यापक चर्चा भइरहेको

अन्तर्राष्ट्रिय

मन्किपक्स बारे डब्ल्यूएचओले जारी गर्यो बयान, भन्यो, ‘आपतकाल घोषणा गर्नुपर्ने आवश्यकता छैन’

नयाँ दिल्ली: मन्किपक्स भाइरसको बारेमा डब्ल्यूएचओको बैठकमा यो भाइरस अझै अन्तर्राष्ट्रिय चिन्ताको विषय नभएकोले यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्न आवश्यक नरहेको निर्णय गरिएको छ। विश्वमा

अन्तर्राष्ट्रिय

इमरान खानको सुत्ने कोठामा गोप्य क्यामेरा राख्दै गरेको कर्मचारी पक्राउ

इस्लामावाद: पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या गर्ने षड्यन्त्रको हल्ला चलिरहेको बेला एक कर्मचारी इस्लामावादको बेनिगाला क्षेत्रमा रहेको उनको घरको सुत्ने कोठामा इन्टेलिजेन्स क्यामेरा जडान गरिरहेको अवस्थामा