जिटिए चुनाव गोरुबथान खण्डमा शान्तिपूर्ण समपन्न

गोरुबथान। जिटिए चुनाव यसपल्ट शान्तिपुर्ण समपन्न भएको छ। बिहान पानी परेता पनि दिनभरि घमाइलो भएको थियो। अधिकांश बुथहरूमा मानिसहरू बिस्तारै आउदै भोट खसाले। गोरुबथान खण्डमा ६२.९९ प्रतिशत मतदान भएको आधिकारिक समाचार प्राप्त भएको छ। गोरुबथान खण्डमा मोठ ५०,४८८ मतदाताहरु रहेका छन्।यहाँवटा समष्टि ३ जस्तै ४३ नम्बर समष्टि,४४ नम्बर समटि र ४५ नम्बर समष्टि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement