Day: जुन 20, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

खाण्डु वाङचुक भोटियालाई मुख्यमन्त्री प्रेमसिंह तामाङको बधाई

गान्तोक। मुख्यमन्त्री प्रेमसिंह तामाङले थाङ्का चित्रकलाको निम्ति खाण्डु वाङचुक भोटियालाई प्रतिष्ठित पद्मश्री पुरस्कारले पुरस्कृत बनेकोमा बधाई दिएका छन्। चित्रकार वाङचुक भोटिया नाम्चीको आले डॉंड़ा निवासी हुन्

क्षेत्रीय

राज्यपाल प्रसादलको अन्तरराष्ट्रिय योग दिवसको अवसरमा हार्दिक बधाई एवं शुभकामना

गान्तोक। सिक्किमका राज्यपाल गंगा प्रसादले अन्तरराष्ट्रिय योग दिवसको अवसरमा देशवासी र राज्यवासीहरूमा आज हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आफ्नो सन्देशमा भनेका छन्। अन्तरराष्ट्रिय

राष्ट्रिय

राज्यमन्त्री चौबे अन्तरराष्ट्रिय योग दिवसको अवसरमा हुने योग दिवस कार्यक्रममा मुख्य अतिथि रहने

गान्तोक। केन्द्रिय पर्यावरण, वन एवं जलवायु परिवर्तन तथा उपभोक्ता मामिला एवं सार्वजनिक वितरण राज्यमन्त्री अश्विनीकुमार चौबे अन्तरराष्ट्रिय योग दिवसको अवसरमा गान्तोकमा आयोजन हुने योग दिवस कार्यक्रममा

विचित्र संसार

बिरामीको शल्यक्रिया गर्दा पेटबाट २५० काँटी र ३५ सिक्का निस्क्यो

कोलकाता: पश्चिम बङ्गालको बर्धमान जिल्लाबाट अचम्मको घटना अघि आएको छ। यहाँ एक पुरुषको शल्यक्रियाका क्रममा उनको पेटबाट २५० काँटी, ३५ वटा सिक्का र ढुङ्गाका चिप्स भेटिएपछि

राष्ट्रिय

सांगलीमा एकै परिवारका ९ जनाको शव फेला परेपछि मच्चियो हलचल

सांगली: महाराष्ट्रको सांगलीमा एकै परिवारका ९ जनाको शव घरमा भेटिएपछि पूरै क्षेत्रमा सनसनी मच्चिएको छ। घटना राजधानी मुम्बईबाट ३५० किलोमिटर टाढा सांगली जिल्लाको म्हैसलको हो। ऋणको

क्षेत्रीय

मुख्यमन्त्री तामाङको ८औं अन्तरराष्ट्रिय योग दिवसको अवसरमा उत्साहीहरूमा शुभकामना

गान्तोक। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले ८औं अन्तरराष्ट्रिय योग दिवसको अवसरमा सिक्किमको मानिसहरू तथा विशेष गरी योग उत्साहीहरूमा शुभकामना व्यक्त गरेका छन्। अन्तरराष्ट्रिय योग दिवसको पूर्व सन्ध्या

क्षेत्रीय

दुर्गम क्षेत्रका प्राचार्यहरूलाई प्रोत्साहित गर्दै चार वटा वाहन प्रदान

गान्तोक। राज्यका दुर्गम क्षेत्रका विद्यालयहरूलाई वाहन प्रदान गर्ने राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको घोषणापछि आज राज्यका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाको बाहुलीबाट यहाँको भीआईपी कोलोनीमा राज्यका दुर्गम

क्षेत्रीय

मुख्यमन्त्री पीएस गोलेबारे पूर्व मुख्यमन्त्रीको बयानमा आह्रिसको गन्ध छः बिरेन्द्र तामलिङ

गान्तोक। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सबैभन्दा कमजोर मुख्यमन्त्री भन्ने पूर्व मुख्यमन्त्री पवन चामलिङको बयानको राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले पूर्ण निन्दा गरेको छ। यसका

क्षेत्रीय

अन्तरराष्ट्रिय योगा दिवसबारे जनचेतना फैलाउँदै पैदल यात्रा शुरू

गान्तोक। अन्तराष्ट्रीय योगा दिवस भोलि अर्थात मंगलबार इञ्चे गुम्बामा पालन गरिने भएको छ। यस कार्यक्रमबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित पैदल यात्रालाई सिक्किम ओलम्पिक संघका अध्यक्ष कुबेर

क्षेत्रीय

विधायक आदित्य गोलेले प्रदान गरे ३० लाभार्थीलाई दुहुना गाई

सोरेङ। सोरेङ जिल्लाको टिम्बुरबुङ ग्राम पञ्चायत एकाईका ३० जना लाभार्थीलाई क्षेत्र विधायक आदित्य गोलेको बाहुलीबाट दुहुना गाई वितरण गरियो। सीएसआर कोष अन्तर्गत टिस्टा ऊर्जा लिमिटेडको सहयोगमा

रिनाकमा २०८औं भानुभक्त जयन्तीबारे तयारी सभा सम्पन्न

रिनाक। आगामी १३ जुलाईको दिन प्रत्येक वर्ष झैं यस वर्षपनि धुमधामसँग रिनाकमा २०८औं भानु जयन्ती मनाउन स्थानीय विश्व विनायक मन्दिर परिसरमा एक सभा १९ जूनको दिन

प्राविधि/विज्ञान

मिथ्स अन् इलेक्ट्रोमेगनिटीक रेडियसनमाथि कार्यशाला सम्पन्न

गान्तोक। भारत सरकारको टेलिकम्युनिकेसन विभाग र सिक्किम सरकारको पहलमा आज राजधानीस्थित एक होटलमा मिथ्स अन् इलेक्ट्रोमेगनिटीक रेडियसनमाथि एक कार्यशाला आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै ग्रामीण प्रवन्धन