Day: जुन 16, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

वूमन प्लेयर अव् द इयर २०२२ पुरस्कारले सम्मानित अञ्जु तामाङ

१६ जूनः भारतीय टीमको जर्सी लगाएर मैदान थर्काइरहेकी दिग्गज महिला फूटबलर अञ्जु तामाङले अझ एउटा खास उपलब्धि हासिल गरिन्। फूटबल प्लेयर्स एसोसिएशन अव् इण्डिया (एफपीएआई)-द्वारा कलकत्तामा

क्षेत्रीय

चन्द्र प्रभाको टिप्पणीमा सिक्किमको पूर्व मुख्यमन्त्री पवन चामलिङद्वारा प्रतिक्रिया

गान्तोक। सिक्किमको पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले भारतीय नेपाली समुदायप्रति अखिल भारतीय महिला सम्मेलन (एआईडब्ल्युसी) की एक कार्यकारी सदस्या चन्द्र प्रभाको टिप्पणीमा आफ्नो

क्षेत्रीय

एसडीएफ पार्टीको प्रचार-प्रसार शाखा र सामाजिक सञ्जाल प्रकोष्ठको एउटा राज्यस्तरीय समन्वयन सभा

गान्तोक। आज एसडीएफ पार्टीको प्रचार-प्रसार शाखा र सामाजिक सञ्जाल प्रकोष्ठको एउटा राज्यस्तरीय समन्वयन सभा पार्टी मुख्य कार्यालयमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता एसडीएफ पार्टी प्रमुख प्रवक्ता

क्षेत्रीय

विद्यालय भवन र होस्टेलको निरीक्षण

नाम्ची। जिल्लापाल तथा एकलव्य आदर्श आवासीय विद्यालय (ईएमआरएस) सुन्तलेका अध्यक्ष एम. भरणी कुमारले आज सुन्तलेमा निर्माणाधीन ईएमआरएसको विद्यालय भवन र होस्टेलको निरीक्षण गरे। भ्रमण अवधि जिल्लापालसँग

क्षेत्रीय

मनसून तयारी लिएर सभा

गान्तोक। आज राहत आयुक्त तथा भूराजस्व एवं आपदा प्रबन्धन विभाग सचिव अनिलराज राईको अध्यक्षतामा समीक्षा मनसून तयारीलाई लिएर सभा बस्यो। टाशीलिङ सचिवालयमा बसेको उक्त समीक्षा सभामा

क्षेत्रीय

चन्द्र प्रभा पाण्डेले नेपाली भाषाप्रति गरेको व्यवहार र तिरस्कार दुर्भाग्यपूर्ण विषय: डा. राजु गिरी

गान्तोक। भारतीय जनता पार्टी सिक्किमका प्रवक्ता डा. राजु गिरीले आज जारी एउटा प्रेस विज्ञप्तिमा भनेका छन् कि “‘आजादी का अमृत महोत्सव’ जस्तो राष्ट्रव्यापी, सर्वजनसमर्पित वृहत कार्यक्रमलाई

खेलकुद

कहिल्यै घर फर्केनन् यी भारतीय क्रिकेटर…

सी. रामास्वामीले ४० वर्ष ३७ दिनको उमेरमा इङ्ल्यान्डविरुद्ध टेस्ट डेब्यू गरेका थिए। उनी सबैभन्दा बढी उमेरमा टेस्ट डेब्यू गर्ने भारतीय खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्। क्रिकेटको

क्षेत्रीय

निरन्तर वर्षाले उत्तर जिल्लाको यातायात व्यवस्था प्रभावित

गान्तोक। लगभग ५-६ दिनदेखि निरन्तर परेको वर्षाले राज्यको यातायात व्यवस्था प्रभावित बनेको छ। आज बिहान गएको भीषण पैह्रोले उत्तर जिल्लाको युमथाङ अनि जीरो पोइण्टतर्फ जाने सड़क

क्षेत्रीय

विभिन्न संस्थाका प्रतिनिधिहरूलाई लिएर गान्तोक पुलिसले गऱ्यो बैठक

गान्तोक। राज्यमा बढदो नशालु पदार्थको घटनालाई लिएर आज सिक्किम पुलिसको एउटा बैठक पुलिस अधिक्षक तेञ्जिङ लेप्चाको उपस्थितिमा सम्पन्न भयो। बैठकमा एएसपी सोनम दिछु भोटिया, एसडीपीओ प्रकाश

क्षेत्रीय

मन्त्री कर्मा लोडेले गरे पाठशालाको निरीक्षण

गान्तोक। मन्त्री कर्मा लोडे भोटियाले हिजो आफ्नो निर्वाचन क्षेत्र कवि लुङचोकको भ्रमण गरे। भ्रमणको क्रममा विशेष गरेर उनले रारिक प्राथमिक सरकारी पाठशालाको निरीक्षण गर्दै त्यहाँका विद्यार्थी

क्षेत्रीय

एसकेएम श्रमिक मोर्चा अध्यक्ष प्रेमराज गुरूङले गरे दुर्घटनास्थलको निरीक्षण

नाम्ची। दक्षिण सिक्किमको समरदुङमा हिजो राति ११.३० बजीतिर भएको वाहन दुर्घटनामा एकजनाले ज्यान गुमाएका थिए भने आज एसकेएम श्रमिक मोर्चाका अध्यक्ष प्रेमराज गुरुङले स्थलगत निरीक्षण गरे।

क्षेत्रीय

सिक्किम उच्च न्यायालयमा ई-सेवा केन्द्रको उद्घाटन

गान्तोक। सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश विश्वनाथ सोमादरले आज न्यायालय परिसरमा ई-सेवा केन्द्र/ ई-कोर्टको उद्घाटन गरे। यस अवधि उनीसँग उच्च न्यायालयका न्यायाधीश मिनाक्षी मदन राई, उच्च