वूमन प्लेयर अव् द इयर २०२२ पुरस्कारले सम्मानित अञ्जु तामाङ

IMG-20220616-WA0143.jpg

१६ जूनः भारतीय टीमको जर्सी लगाएर मैदान थर्काइरहेकी दिग्गज महिला फूटबलर अञ्जु तामाङले अझ एउटा खास उपलब्धि हासिल गरिन्। फूटबल प्लेयर्स एसोसिएशन अव् इण्डिया (एफपीएआई)-द्वारा कलकत्तामा आयोजित पुरस्कार समारोहमा अञ्जु तामाङलाई वूमन प्लेयर अव् द इयर २०२२ पुरस्कारले सम्मानित गरियो। पहाड़की गर्व अञ्जुकी यस असाधारण उपलब्धिमा वर्तमान अनि पूर्व खेलाड़ीहरूले बधाई दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement