Day: जुन 12, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

हिल तृणमूल कंग्रेसको प्रार्थी एनबी खवासद्वारा चुनाव प्रचार जारी

सोनादा: रंगबुल धोत्रे-रंगमुक मुण्डा समष्टिबाट हिल तृणमूल कंग्रेसको प्रार्थी एनबी खवासले विभिन्न क्षेत्रहरूमा पैदल भ्रमण गरी जनतालाई भेटेर समस्याहरू बुझ्दै चुनाव प्रचारको कार्य गरिरहेका छन्। विगत

क्षेत्रीय

सीपीआईएमका प्रार्थी सचिन खातीद्वारा मरियनबारीमा चुनाव प्रचार

खरसाङ: ३० नम्बर समष्टि पंखबारी, लङ्भ्यु अम्बटे समष्टिबाट सीपीआईएमको प्रार्थी सचिन खातीले आज पनि आफ्नो चुनावी प्रचार कार्यलाई जारी राखेका छन् । उनले आज आफ्नो चुनाव

क्षेत्रीय

समाजसेवी गौतम गोस्वामीद्वारा दुईजना विद्यार्थीलाई सम्मान

सिलगढी: उच्च माध्यमिक परीक्षामा राज्यमा सातौँ स्थान हासिल गरेकी रीता हल्दार र सिलगढी गर्ल्स हाई स्कुलमा प्रथम स्थान ओगट्ने रेनेसां दासलाई समाजसेवी गौतम गोस्वामीले सम्मान जनाए।

राष्ट्रिय

सोनिया गान्धीलाई सर गंगाराम अस्पतालमा भर्ती गराइयो

नयाँ दिल्ली: कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड सम्बन्धी समस्याहरूको कारण आइतवार सर गंगाराम अस्पतालमा भर्ती गराइएको छ। कांग्रेसका मुख्य प्रवक्ता रणदीप सिंह सुरजेवालाले यसको पुष्टि गरेका

क्षेत्रीय

सुनको गर-गहना बनाउने नाममा ठगी गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ

सिलगढी: प्रधान नगर थाना र डीडी (डिटेक्टिभ डिपार्टमेन्ट)-ले संयुक्त अभियान चलाएर सुनको गर-गहना बनाउने नाममा ठगी गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आज तिनलाई सिलगढी

क्षेत्रीय

गोर्खा विभूति सालिक निर्माण समितिको सभा सम्पन्न

बानरहाट। गोर्खा विभूति सालिक निर्माण समितिको एक सभा आज बानरहाट बजारस्थित गैर सरकारी होटलमा सम्पन्न भयो| उक्त सभामा आज डुवर्सको सात वटा ब्लकका गोर्खा प्रतिनिधिहरूको उपस्थिति

क्षेत्रीय

८ जना अग्नि पीडितहरुको निम्ति मुख्यमन्त्रीले गरे अनुग्रह राशिको घोषणा

सोरेङ: मुख्यमन्त्री प्रेमसिंह तामाङले रिञ्चेन्पोङ बजारका ८ जना अग्नि पीडितहरुको लागि अनुग्रह राशि घोषणा गरेका छन्। शनिबार मंगलबारेमा रिवाद्घारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्रीले उक्त कुराको बताएका

क्षेत्रीय

एसडीएफका संस्थापक सदस्य एवं पूर्व विधायक दिपक कुमार गुरुङले दिए एसडीएफ पार्टीबाट राजिनामा

सोरेङ: एसडीएफ पार्टीका संस्थापक सदस्य साथै पूर्व विधायक दीपक कुमार गुरुङले आइतबार एसडीएफ पार्टीबाट राजिनामा दिएका छन्। हालमा उनी एसडीएफ पार्टीका पश्चिम जिल्ला उपाध्यक्ष प्रभारी थिए।

क्षेत्रीय

कोभिड़ सिक्किम: राज्यमा कोरोनाको २ वटा नयाँ मामिला

गान्तोक: केही महिनासम्म कोरोनामुक्त बनेको सिक्किम राज्यमा पूनः कोरोना संक्रमित रोगीहरू देखिन थालेको छ। आज राज्यमा २ जना कोरोना संक्रमित रोगी फेला परेको राज्यको स्वास्थ्य विभागद्वारा जारी

क्षेत्रीय

अनित थापाको पक्षमा खरसाङको वार्ड नम्बर १७ मा चुनावी सभा सम्पन्न

खरसाङ: खरसाङको २९ नम्बर समष्टि खरसाङ गिध्द पहाड़ समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई जिताउन लगातार रुपमा चुनावी सभा भईरहेको छ। यसै क्रममा

क्षेत्रीय

पानीहाटी दही-चूड़ा मेलामा भीषण दुर्घटना

कोलकाता: उत्तर २४ परगनाको पानीहाटी दही-चूड़ा मेलामा भीषण दुर्घटना घटेको छ। आइतवार बिहान मेलामा भारी भीड़ र भीषण गर्मीको कारण तीन जनाको मृत्यु भएको छ। यसमा

क्षेत्रीय

साहित्य-संस्कृति कार्यक्रम २०२२मा रोङगो उच्चत्तर माध्यमिक विद्यालयको विशेष उपलब्धि

गोरुबथान: आजका नानीहरु नै हाम्रो समाजको भोलिको कर्णधारहरु हुन् भन्ने उक्तिलाई चरितार्थ बनाउन हेतु विभिन्न पाठशालाहरुमा अध्ययनरत् बाल-बालिकाहरुको समग्र बौद्धिक बिकास गर्न अनि आफ्नो साहित्य अनि