
काशी हिन्दू विश्वविद्यालयसहित सबै केन्द्रीय विश्वविदयालयमा परास्नातक प्रवेश खुल्यो
सिलगढी: यस वर्षदेखि भारतभरिका ५४ वटा केन्द्रीय विश्वविद्यालयको प्रवेश परीक्षा एकैचोटि हुनेभएको छ। अब सबै केन्द्रीय विश्वविद्यालयका लागि नेशनल टेल्टिङ एजेन्सी (एनटीए)-ले स्नातक र परास्नातकका सबै