Day: मे 21, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

दश दिवसीय आमासा हिलिङ स्वास्थ्य शिविरको समापन

गान्तोकः हेभेनली निर्भाना पथ सिक्किमद्वारा आयोजित १० दिवसीय आमासा हिलिङ स्वास्थ्य शिविरको समापन भयो। पश्चिम सिक्किमको गेजिङस्थित क्योङ्सा खेल मैदानमा आयोजित यस स्वास्थ्य शिविरको आज समापन

क्षेत्रीय

चुङथाङमा आईटीबीपीको स्वच्छता जागरुकता शिविर

गान्तोक। भारत तिब्बत सीमा पुलिस (आईटीबीपी) को माउण्टेन बाइकिङ अभियान दलले शुरू गरेको स्वच्छता अभियान एवं चिकित्सा शिविर अन्तर्गत आज उत्तर सिक्किमको चुङथाङमा स्वच्छता जागरूकता अभियान

क्षेत्रीय

मन्त्री एमएन शेर्पाले गरे रूम्बुक माध्यमिक विद्यालय भवनको उद्घाटन

गान्तोक। सोरेङ जिल्ला अन्तर्गत दरामदिन समष्टिमा रहेको रुम्बुक माध्यमिक विद्यालयको नवनिर्मित आठकोठे भवनको आज क्षेत्र विधायक एवं राज्यका श्रम मन्त्री एमएन शेर्पाले उद्घाटन गरे। यो विद्यालय

क्षेत्रीय

इञ्चे गुम्बामा आयोजना गरियो योगाउत्सव

केन्द्रिय मन्त्री सोनोवाल र मुख्यमन्त्री तामाङले जनाए सहभागीता गान्तोक। राजधानी गान्तोकस्थित इञ्चे गुम्बा परिसरमा योगाउत्सव कार्यक्रम पालन गरियो। यस अवसरमा केन्द्रीय आयुष मन्त्री सर्वनन्द सोनवाल, मुख्यमन्त्री

क्षेत्रीय

गरीब जनकल्याण प्रकोष्ठद्वारा नि:शुल्क स्वास्थ्य जाँच शिविर

गान्तोक। मुख्यमन्त्री प्रेमसिँह गोलेको दिशानिर्देश अनुसार गरिब जनकल्याण प्रकोष्ठद्वारा देन्तामको खेल मैदानमा नि:शुल्क स्वास्थ जाँच शिविरको आयोजना गरियो। जिल्ला अस्पतालहरुबाट आएका विभिन्न चिकित्सा विशेषज्ञहरुद्वारा क्षेत्रको ५८००

क्षेत्रीय

बुदाङका दश लाभार्थीलाई नयाँ घरको चाबी

गान्तोक। सिक्किम राज्यमा एसकेएम सरकारको स्थापनापछि सञ्चालन गरिएको सिक्किम गरीब आवास योजना (एसजीएवाई) बाट घर बिहिन परिवारको घर निर्माण कार्य भइरहेको छ। साढे सत्र लाख रुपियाँको

क्षेत्रीय

नागाल्याण्डका पत्रकारहरुलाई पीसीएसको स्वागत

गान्तोक: प्रेसक्लब अफ् सिक्किम (पीसीएस) ले शनिवार नागाल्याण्डको सूचना एवं जन सम्पर्क विभाग निदेशालय (डीपीआईआर) र पत्रकारहरूको टोलीलाई राजधानी गान्तोकमा स्वागत जनायो। नागाल्याण्डबाट आएका सातजना मिडियाकर्मी

क्षेत्रीय

कोभिड़ सिक्किम: राज्यमा आज कोरोनाको शून्य नयाँ मामिला

गान्तोक: राज्यमा आज कोरोनाको एउटापनि नयाँ मामिला अघि न अएको राज्यको स्वास्थ्य विभागले बताएको छ। यसरी नै आज राज्यमा कोरोनाले कसैको मृत्यु भएन भने एकजना यो रोगबाट

क्षेत्रीय

मुख्यमन्त्री पीएस गोलेको निर्देशनमा याङगाङ बजारको निरीक्षण-भ्रमण

नाम्ची: मुख्यमन्त्री पीएस गोलेको निर्देशनमा हिज एउटा टोलीले याङगाङ बजारको निरीक्षण-भ्रमण गऱ्यो। टोलीमा क्षेत्र विधायक एवं शहरी विकास विभागकी सल्लाहकार राजकुमारी थापा, एसकेएम पार्टीको क्षेत्र प्रभारी

क्षेत्रीय

मालदामा धर्म परिवर्तन गराएको आरोपमा कोलकत्ता उच्च अदालतमा याचिका दायर

कोलकाता: पश्चिम बङ्गालको मालदामा दुई महिलाले आफ्नो पतिलाई जबरजस्ती इस्लाम धर्म परिवर्तन गराएको आरोप लगाउँदै कोलकाता उच्च अदालतमा विशेष अनुमति याचिका दायर गरेका छन्। उच्च अदालतले

क्षेत्रीय

राज्यका शिक्षा मन्त्री ब्रात्य बसुको लण्डन यात्रा

कोलकाता: पश्चिम बङ्गालमा शिक्षक नियुक्ति भ्रष्टाचार विवादबीच राज्यका शिक्षा मन्त्री ब्रात्य बसुको लन्दन यात्रा रद्द गरिएको छ। यस मामिलामा एकपछि अर्को सीबीआई जाँचको आदेश आइरहेछ। एसएससी

क्षेत्रीय

कोभिड़ बंगाल: कोरोनाको ३२ नयाँ मामिला, ३८ जना भए कोरोनामुक्त

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ३२ नयाँ मामिला अघि आएको छ भने आज पनि यस रोगले राज्यमा कसैको मृत्यु