कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ३२ नयाँ मामिला अघि आएको छ भने आज पनि यस रोगले राज्यमा कसैको मृत्यु भएन। यसरी नै यस अवधिमा ३८ जना कोरोनामुक्त पनि भएको छन्।
हालसम्म बङ्गालमा २०,१९,०५८ जना कोरोनाले संक्रामित भएको छन् भने १९,९७,४७७ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२०३ जनाले जान गुमाएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा १२,७७५ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,२२८,००४ जनाको परीक्षण भएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.९३℅ र सकारात्मक दर ०.२५℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६२,५०२,३४३ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।