मानव उत्थान सेवा समितिद्वारा सफाई अभियान

d6b760d2-78ba-45ec-b612-fd865c008877

सोनादा-  मानव उत्थान सेवा समितिले समितिको उत्तर पुर्वाञ्चल क्षेत्र अन्तर्गत विभिन्न स्थानहरूमा सर-सफाई अभियान सम्पन्न गरेको थियो। दार्जीलिङ तहसिलमा दार्जीलिङ तहसिल प्रभारी महात्मा निलम्बरी बाईजी, सहयोगी महात्मा कृतिका बाईजी, महात्मा सुशिला बाईजी एवंम मानव सेवा दल, प्रान्त संयोजक देबेन्द्र सिन्चुरी, मण्डल संयोजिका सुनिता हाङखिम, तहसिल सचिव भक्त लामा, बालसभा तहसिल संयोजिका सुजला थामी, शाखा सभापति बिरेन्द्र सुब्बा, प्रचार-प्रसार सचिव काजी छेत्री साथै दार्जीलिङ तहसिलका युवा प्रकोष्ट साथै प्रेमी भक्तहरूको विशेष उपस्थितमा उक्त सर-सफाई कार्यक्रम सम्पन्न गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement