Category: सिक्किम

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

राज्यपाल माथुरद्वारा दशैँको अवसरमा एकता र समृद्धिको लागि आह्वान

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज बडा दशैँको पावन पर्वमा सम्पूर्ण नागरिकहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले आज जारी गर्नुभएको सन्देशमा देशवासी र विशेषगरी सिक्किमवासीहरूलाई

सिक्किम

सिक्किमका मुख्यमन्त्री र राज्यपालबीच नवरात्रिको अवसरमा सौहार्दपूर्ण भेटघाट

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज नवरात्रिको शुभ अवसरमा राजभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभएको छ। यस अवसरमा दुवै नेताले दशैँको शुभकामना आदानप्रदान

सिक्किम

मुख्यमन्त्री प्रेमसिंह तामाङले आमाबाट आशीर्वाद लिए

गान्तोक: दुर्गा पूजाको शुभ अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नी आमासँग भेट गरी आशीर्वाद लिएका छन्। मुख्यमन्त्रीसँग उनकी धर्मपत्नी कृष्ण कुमारी राई र छोरी पनि उपस्थित

सिक्किम

उत्तर सिक्किममा चट्याङले महिलाको मृत्यु

गान्तोक: उत्तर सिक्किमको जङ्गु, अप्पर सागयोङमा सोमवार राति भारी वर्षाबीच चट्याङ लागेर ४२ वर्षीया एक महिलाको मृत्यु भएको छ भने उनका पति घाइते भएका छन्।घाइते पुरुषलाई

सिक्किम

मुख्यमन्त्रीद्वारा दुर्गा पूजाकाे शुभकामना

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले दुर्गा पूजा अर्थात् बडादशैंको अवसरमा राज्यका जनतालाई हार्दिक शुभकामना र मंगलकामना व्यक्त गरेका छन्।सोमबार जारी शुभकामना सन्देशमा उनले यस पर्वले प्रत्येक घर

सिक्किम

दुर्गा पूजाको अवसरमा छ माइलमा भव्य फूलपाति शोभायात्रा

गान्तोक: राजधानी छ माइलस्थित प्रगति सोशल क्लबले स्थानीय दुर्गा मन्दिरमा आयोजना भएको दुर्गा पूजाको अवसरमा भव्य फूलपाति शोभायात्रा निकालेको छ।शोभायात्रामा क्लबका सदस्यहरूका साथै विभिन्न संघ संस्थाका

सिक्किम

योक्सम र टाशीडिङका कृषकहरूलाई जैविक खेती तालिम

गान्तोक: कञ्चनजङ्घा संरक्षण समिति (केसीसी) ले डीएसटीद्वारा वित्तपोषित “विज्ञान, प्रविधि र नवप्रवर्तन हब” परियोजना अन्तर्गत योकसम र टासिडिङ ब्लकमा तीन स्थानमा जैविक खेतीका सामग्री सम्बन्धी तालिमहरू

सिक्किम

रे-भ्याल्ली इन्टरनेश्नल स्कूलको वार्षिकोत्सव पालन

विद्यार्थीहरुलाई करियर चयन गर्ने अधिकार दिनुपर्छः मन्त्री ढुङ्गेल गान्तोक: रे-भ्याल्ली इन्टरनेश्नल स्कूलको वार्षिकोत्सव विविध कार्यसितै सम्पन्न भयो। परम्परा विषयमा आधारित उत्सोवको मुख्य आकर्षण विद्यार्थीहरुको पारम्परिक पहिरन

सिक्किम

कार्थोकमा पारम्परिक आर्चेरी प्रतियोगिता

गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठको अवसरमा आयोजित पारम्पारिक आर्चेरी प्रतियोगिताको पहिलो सेमीफाइनल खेल आज पाकिममा सम्पन्न भयो।कार्थोक आर्चेरी रेञ्जमा सम्पन्न भइरहेको यस प्रतियोगिताको पहिलो सेमीफाइनल

सिक्किम

जीरो महोत्सवमा सिक्किमको सांस्कृतिक प्रस्तुति

गान्तोक: सिक्किम सरकार र अरूणाचल प्रदेशको सहकार्यमा आयोजित १३औं जिरो फेस्टिभलको आज समापन भयो। कार्यक्रमको चौथो दिन राज्यका कलाकारहरूले सिक्किमको सांस्कृतिक नृत्य प्रस्तुत गरे। विशेष गरेर

सिक्किम

अधिकारी टोलीद्वारा नाम्ची भेटनेरी पोलीक्लिनिकको निरीक्षण

नाम्ची: पशुपालन एवं दुग्ध विकास विभागका अधिकारी कमलकुमारले आज नाम्ची जिल्लाको भेटेनेरी पोलीक्लिनिकको भ्रमण गर्दै केन्द्र सरकारको विभिन्न योजनाहरूको कार्यावन्यनबारे जानकारी लिए। यस अवसरमा मुख्य अतिथिकोरूपमा

सिक्किम

‘वर्ल्ड फूड इन्डिया २०२५’ मा सिक्किमका उद्यमीहरु

गान्तोक: राज्य सरकारको खाद्य प्रशोधन विभागले “समृद्धिको लागि प्रशोधन” विषयलाई लिएर आयोजित ‘वर्ल्ड फूड इन्डिया २०२५’ को चौथो संस्करणमा सहभागिता जनायो। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय खाद्य