उत्तर सिक्किममा चट्याङले महिलाको मृत्यु

IMG-20240913-WA0012

गान्तोक: उत्तर सिक्किमको जङ्गु, अप्पर सागयोङमा सोमवार राति भारी वर्षाबीच चट्याङ लागेर ४२ वर्षीया एक महिलाको मृत्यु भएको छ भने उनका पति घाइते भएका छन्।
घाइते पुरुषलाई स्थानीयहरूको सहयोगमा मंगन जिल्ला अस्पताल लगियो र पछि एसटीएनएममा रेफर गरिएको छ। मृतक दम्पतिको एक दुधमुखे नानी रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement