
थर्पुमा शिरिजङ्गा याकथिम साक्थिम फोजुम्बोको ४५औं स्थापना दिवस समारोह शुरु
सोरेङ: शिरिजङ्गा याकथिम साक्थिम फोजुम्बो थर्पुको ४५औं स्थापना दिवसलाई केन्द्र गर्दै थर्पु साँस्कृतिक भवनमा आजदेखि दुई दिवसीय कार्यक्रम आरम्भ भएको छ। प्रथम दिनको कार्यक्रममा क्षेत्र विधायक



















