
मुख्यमन्त्रीले गरे निर्माणाधीन सिक्किम राज्य पुस्तकालयको निरीक्षण भ्रमण
गान्तोक: आज बिहान मुख्यमन्त्री प्रेमसिंह तामाङले राजधानीको एमएलए होस्टेल छेउमा निर्माणाधीन सिक्किम राज्य पुस्तकालयको निरीक्षण भ्रमण गरे। यस सुविधालाई एक व्यापक केन्द्रको रूपमा विकास गरिॅंदैछ, जसमा




















