Category: सिक्किम

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

गणेश चतुर्थीकाे मुख्यमन्त्रीले दिए हार्दिक बधाई एवं शुभकामना

गान्तोक: गणेश चतुर्थीकाे पावन अवसरमा, मुख्यमन्त्री प्रेमसिङ तामाङले सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्रीले आफ्नाे सन्देशमा भने, ज्ञान र समृद्धिका अग्रदूत भगवान गणेशले हामी

सिक्किम

मन्त्री राईले मन्त्रालयसमक्ष राखे ठोस फोहोर प्रबन्धनबारे प्रतिवेदन

गान्तोक: भारत सरकारको शहरी तथा आवास मन्त्रालयले दिल्लीमा आयोजन गरेको बैटकमा सिक्किम सरकारका शहरी विकास विभागीय मन्त्री भोजराज राईले भर्चुअलरूपमा सहभागिता जनाए।उक्त बैठकको अध्यक्षता केन्द्रीय मन्त्री

सिक्किम

वन मन्त्री लेप्चाद्वारा अप्पर जङ्गुमा लाभेन पुलको उद्घाटन

मंगन: अप्पर जङ्गुको लाभेनमा नवनिर्मित लाभेन पुलको उदघाटन क्षेत्र विधायक तथा सिक्किम सरकारका वन विभागीय मन्त्री पिन्छो नाम्गेल लेप्चाले गरे। गत २०२३ मा टिस्टा नदीमा आएको

सिक्किम

विधानसभा अध्यक्षहरूको सम्मेलनमा सिक्किम विधानसभा अद्यक्ष सहभागी

गान्तोक: नयाँ दिल्लीको विधानसभा सचिवालयमा आयोजित अखिल भारतीय विधानसभा अध्यक्षहरूको सम्मेलनको दोस्रो दिन सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले सहभागिता जनाए। सम्मेलनलाई सम्बोधन गर्दै पूर्व लोकसभा अध्यक्ष

सिक्किम

शिक्षामन्त्री बस्नेतद्वारा याङगाङस्थित सिक्किम यूनिभर्सिटी क्याम्पसको भ्रमण

गान्तोक: सिक्किम सरकारका शिक्षा मन्त्री राजु बस्नेतले आज याङगाङमा निर्माणाधीन सिक्किम यूनिभर्सिटी क्याम्पसको निरीक्षण गरे। मन्त्रीसित क्षेत्रकी विधायक एवं सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा पनि उपस्थित

सिक्किम

मन्त्री सोनाम लामाको केन्द्रीय गृहमन्त्रीसँग भेट

गान्तोक: गत केही दिनअघि आधिकारिक भ्रमणको निम्ति दिल्ली पुगेका सिक्किम सरकारका धर्म विभागीय मन्त्री सोनाम लामाले केन्द्रीय मन्त्रीहरूसँग भेट गर्दै सिक्किमका थाँतीमा रहेका पुराना विभिन्न मागहरु

सिक्किम

तीजको विधानसभा उपाध्यक्षद्वारा हार्दिक शुभकामना व्यक्त

गान्तोक: राज्यकी उपाध्यक्ष राजकुमारी थापाले हरितालिका तीजको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।उपाध्यक्ष थापाले आज जारी आफ्नो सन्देशमा यस पवित्र पर्वले सम्पूर्ण आमा, दिदीबहिनी

सिक्किम

मन्त्री सोनाम लामाले गरे केन्द्रीय रक्षामन्त्रीसँग भेट

गान्तोक: सिक्किम सरकारका धर्म विभागका मन्त्री सोनाम लामाले आज नयाँ दिल्लीमा केन्द्रीय रक्षामन्त्री राजनाथसँग भेट गरे। भेटको क्रममा मन्त्री लामाले केन्द्रीय मन्त्रीलाई सीमावर्ती क्षेत्रमा बसोबासो गर्दै

सिक्किम

‘आदि कर्मयोगी अभियान’ – कार्यन्वयनमाथि जिल्लापालले डाके बैठक

नाम्ची: नाम्ची जिल्लाकी जिल्लापाल अनुपा ताम्लिङको अध्यक्षतमा आज जिल्ला प्रशासनिक केन्द्रमा बसेको बैठकले आदि कर्मयोगी अभियानबारे छलफल गऱ्यो। बैठकमा आदि कर्मयोगी अभियान (एकेए) को लागि विभिन्न

सिक्किम

एसयू उपकूलपतिको मुख्यमन्त्री तामाङसँग भेट

गान्तोक: सिक्किम विश्वविद्याल(एसयू)का नवनियुक्त उपकूलपति प्रोफेसर सान्तानु कुमार स्वैनले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। भेटको क्रममा प्रोफेसर स्वैनकी धर्मपत्नी तारानिबाला नरेन्द्र

सिक्किम

‘टास’-का नवनियुक्त अध्यक्ष फुम्पी भोटिया सम्मानित

गेजिङ: ट्राभल एजेन्ट एसोसिएसन अफ् सिक्किमका नवनियुक्त अध्यक्ष फुम्पी भोटियालाई आज योक्सम पर्यटन विकास समितिद्वारा सम्मानित गरियो। यसक्रममा आज योक्सममा एक अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो।

सिक्किम

सिक्किममा चित्रकला अकादमीको प्रस्तावसंगै कला संगम-को समापन

गान्तोक: राजधानीको जीरो पोइन्टस्थित भानु उद्यानमा गत तीनदेखि सञ्चालित कला संगमको समापन आज भयो। सिक्किम सरकारका भवन एवं आवास विभागीय मन्त्री भीमहाङ सुब्बा मुख्य अतिथि थिए।