
एसकेएम पार्टीलाई तृणमूलस्तरबाटै सशक्त बनाउने प्रस्ताव पारित
पाकिम: सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको राज्यस्तरीय संगठनात्मक प्रकोष्ठले आज पाकिममा जिल्लास्तरीय समन्वय बैठक आयोजन गऱ्यो। स्थानीय कम्युनिटी हलमा भएको बैठकको अध्यक्षता पार्टीका कार्यकारी अध्यक्ष कुङ्गा



















