
स्वास्थ्य विभागीय सचिवद्वारा निर्माणाधीन मंगन अस्पतालको निरीक्षण
मंगन: मंगन जिल्लामा निर्माणधीन जिल्ला अस्पतालको उदघाटनको तयारीलाई लिएर आज संयुक्तरूपमा निरीक्षण गरियो। स्वास्थ्य अनि परिवार कल्याण विभागका सचिव छेवाङ ग्याछोको नेतृत्वमा गरिएको निरीक्षणको क्रममा विभिन्न

















