
पाकिममा केन्र्दीय मन्त्रीले लिइन् सरकारी योजना कार्यन्वयनको जायजा
गान्तोक: चार दिवसीय सिक्किम भ्रमणमा आएकी भारत सरकारको उपभोकता मामिला, खाद्य तथा नागरिक वितरण राज्यमन्त्री निमुबेन जयन्तीभाइ बम्भानियाले पाकिम जिल्लाको विभिन्न क्षेत्रको भ्रमण गरिन्। उनले केन्द्र