
सीसीसीटी चिसोपानीको तीन दिने रजत जयन्ती समाप्त
गान्तोक: नाम्ची जिल्ला अन्तर्गत जोरथाङको चिसोपानीमा सञ्चालित सीसीसीटी-को रजत जयन्तीको समापन कार्यक्रममा सिक्किम विधानसभाकी उपाध्यक्ष राज कुमारी थापा मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन्। गत १८ सेप्टेम्बरदेखि