
खरसाङ महाविद्यालय र साउथ फिल्ड कलेज विद्यार्थी महासंघद्वारा भईरहेको तर्क प्रतियोगिताको फाईनलमा पुग्न सफल
दार्जीलिङ: ३४औं भाषा मान्यता दिवसलाई केन्द्र गरेर आयोजित जीटीए स्तरीय अन्तर महाविद्यालयबीच चलिरहेको तर्क सभाको सेमीफाइनल आज दार्जिलिङको साउथ फिल्ड कलेजमा सम्पन्न भएको छ। यस सेमी