निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टः कञ्चनजंघा एफसी सेमिफाइनलमा
सिम्ले युनाइटेड बोइज क्लब, मंगपूको तत्त्वावधानमा आयोजित निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टमा कञ्चनजंघा एफसी-ले सेमिफाइनलमा स्थान बनायो। मंगपू डीविजनल खेल मैदान (शारदा हायर सेकेण्डरी स्कूल







