Day: जनवरी 14, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू

सभासद सुब्बाद्वारा रेलिङ कैजले समष्टिको भ्रमण

दार्जीलिङ: रेलिङ कैजले समष्टिको समस्याहरू बुझन सभासद प्रतीम सुब्बाले गरयो भ्रमण। हाम्रो पार्टी केन्द्रीय कमिटि सदस्य एंव सभासद प्रतीम सुब्बाले रैलिङ कैजले समष्टिको भ्रमण गरयो। सभासद

स्वामी विवेकानन्दको जन्मजयन्तीमा वैदिक जप, शास्त्र वाचन, गृह यज्ञको आयोजना

जलपाइगढी: स्वामी विवेकानन्दको जन्मजयन्ती शनिबार जलपाइगढी रामकृष्ण मिशन आश्रममा भव्यताका साथ मनाइयो। स्वामी विवेकानन्दको जन्मजयन्तीमा आज जलपाइगढी रामकृष्ण मिशन आश्रममा वैदिक जप, शास्त्र वाचन, गृह यज्ञको

खोलामा बालुवा निकाल्ने डम्पर एनजेपी प्रहरीकाे नियन्त्रणमा

सिलगढी: पुलको २०० मिटर भित्र एनजेपी थानाको पुलिसले नदीबाट बालुवा निकाल्ने डम्परलाई नियन्त्रणमा लिएको छ। शनिबार सिलगढीको डुङ्गा जेट्टी क्षेत्रमा रहेको महानन्द नदीको पुलको २०० मिटर

अभिजीत देकाे जिल्ला नेताहरूसँग भेटघाट

कुचबिहार: कुचबिहार जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष अभिजीत दे भौमिकले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँग बैठक गरे। बैठकमा तृणमूल विधायक परेश चन्द्र अधिकारी, कुचबिहार जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष

अनिल राई क्षितिजको कथा संग्रह थुँगाहरू विमोचित

खरसाङ: कथाकार अनिल राई क्षितिजद्वारा लिखित कथा संग्रह ‘थुँगाहरू’ विमोचन गरिएको छ। खरसाङ अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतको बगर चर्चमा सम्पन्न एक कार्यक्रमबीच उक्त कथा कृतिको

प्रदेश राजमार्गमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

कुचबिहार: माथाभाङ्गा–कुचबिहार राज्य राजमार्गको डोलाङ मोड क्षेत्रको न्यू माथाभाङ्गा हाईस्कूल नजिक शनिबार भएको सडक दुर्घटनामा दुई मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेको नाम विक्रम बर्मन

क्षेत्रीय सम्मेलनमा भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदार

अलिपुरद्वार: भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदार पञ्चायत चुनावलाई ध्यानमा राख्दै क्षेत्रीय सम्मेलनहरूमा भाग लिनुका साथै संगठनलाई बलियो बनाउन कुचबिहार र अलिपुरद्वारको भ्रमणमा छन्। गत शुक्रबार कुचबिहारमा

सडक दुर्घटनामा एक व्यक्ति गम्भीर घाइते

राजगञ्ज: सडक दुर्घटनामा परेर एकजना बाइक सवार व्यक्ति घाइते भएका छन्। यो घटना सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको टियाकाली संलग्न इलाकामा भएको हो।यस दुर्घटनामा परेको घाइते व्यक्ति

सिलगढी कलेजमा भूगोल विभागको हिरक जयन्ती पालन

सिलगढी: सिलगढी कलेजको भूगोल विभागले ६० औं वर्ष पुरा गरेको छ।यस अवसरमा आज कलेजमा हिरक जयन्ती पालन गरिएको छ।कलेजको हलघरमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो भने

उत्तरे दिसरी मोबाइल सामुदायिक किचन सिलगढी सदर अस्पताल पुग्यो

सिलगढी: सिलगढी उत्तरेर दिसरी मोबाइल सामुदायिक किचेनले आज सिलगढी सदर अस्पतालमा मानिसहरूलाई पूरा खाना उपलब्ध गराएको छ। कार्यक्रममा अस्पतालका सुपरिटेन्डेन्ट डा चन्दन घोष, नायब उपरीक्षक तनुश्री

‘उत्सर्ग’ अन्तर्गत बागडोगरा थाना परिसरमा रक्तदान शिविर आयोजित

सिलगढी: सिलगढी महानगरीय प्रहरीको अभिनव प्रयासमा ‘उत्सर्ग’ नामक रक्तदान शिविरको आयोजना गरियो। जसमा सिलगढी महानगरीय प्रहरी अन्तर्गतका सबै थानामा साप्ताहिक आधारमा अर्थात् हरेक शनिबार रक्तदान शिविर

नेताजी सुभाषचन्द्र बोसको जन्मदिनमा ‘रन फर फ्रीडम फाइटर’काे आयोजना

सिलगढी: सिलगढी युनिक फाउन्डेसनको टोलीले नेताजी सुभाष चन्द्र बोसको जन्मदिनमा ‘रन फर फ्रीडम फाइटर्स’ नामक विशेष म्याराथन दौड आयोजना गर्न लागेको छ। यो म्याराथन दौड कदमतला