रोंगचोंगमा हुने कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कपको फिक्स्चर जारी
३० अगस्तः पहाड़ी युवा संघ, रोंगचोंगको आयोजनमा हुने कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टको फिक्स्चर जारी गरियो। लोहापुल (एनएच १०) नजिक







