Day: अगस्ट 9, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

शिक्षा विभागद्वारा रिले ऱ्याली आयोजित

पाकिम: शिक्षा विभागले आज आजादीको अमृत महोत्सव अन्तर्गत पाकिममा भानु टर्निङदेखि सन्त जेभियर्स स्कूलको खेल मैदानसम्म रिले ऱ्यालीको आयोजन गऱ्यो। ऱ्यालीको शुरूवात नाम्चेबुङ निर्वाचन क्षेत्रका विधायक

राष्ट्रिय

बिहारमा महागठबन्धनको नयाँ सरकार: बुधबार दिउँसो २ बजे शपथ ग्रहण

तेजस्वी यादव उपमुख्यमन्त्री हुने पटना: बिहारमा नयाँ गठबन्धन सरकारले भोलि अर्थात बुधबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने भएको छ। स्रोतका अनुसार तेजस्वी यादव उपमुख्यमन्त्री बन्ने

खेलकुद

सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः जर्जियन फूटबल क्लब सेमिफाइनलमा

९ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा मंगलवार भएको म्याचमा कालेबुङको जर्जियन फूटबल क्लबले जीतको साथ

क्षेत्रीय

सन्थालीहरुलाई एकजुट हुने आह्वान गर्दै सलसलाबारीमा विश्व आदिवासी दिवस पालन

कालचिनी: सन्थालीहरुलाई केवल आश्वासन नदिएर अविलम्ब सन्थाली माध्यममको स्कूल स्थापना गरिनु पर्ने दाबीलाई अघि सार्दै मङ्गलबार माझी परगाना वेलफेयर सोसाइटीको आयोजनामा अलिपुरद्वार सलसलाबारीमा विश्व आदिवासी दिवस

खेलकुद

युनाइटेड दिलाराम र गोथल्स साइडिंग वाईसी सेमिफाइनलमा

९ अगस्तः खरसाङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (केडीएचएसए)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट २०२२-को पहिलो दिन मंगलवार दुईवटा म्याच खेलियो। आज भएको पहिलो म्याच

क्षेत्रीय

विशेष ग्राम सभा सम्पन्न

नाम्ची: आज आजादीको अमृत महत्सव पालन गर्दै नाम्ची जिल्लाअन्तर्गत मणिराम-फालिडाँडा जीपीयूको ग्राम प्रशासन केन्द्रमा विशेष ग्राम सभा सम्पन्न भयो। यस अवसरमा पूर्व पञ्चायत उपाध्यक्ष पीएन प्रधानको

क्षेत्रीय

दिसम्बरसम्म सरकार टिक्दैन: शुभेन्दु अधिकारी

कोलकता: मङ्गलबार तम्लुकमा एक कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शुभेन्दु अधिकारीले पश्चिम बंगालमा दिसम्बरसम्म वर्तमान राज्य सरकार नरहने दाबी गरेका छन्। उनले भने, ‘दिसम्बरसम्म

क्षेत्रीय

मुहर्रमको अवसरमा तजिया प्रदर्शन

कालचिनी: मङ्गलबारमुस्लिम धर्मावलम्बीहरुको पवित्र चाढ़हरुमध्ये मुहर्रमको अवसरमा कालचिनी खण्डको विभिन्न ठाउँहरुबाट १४ वटा तजियाको झाँकी निकालियोl यस अवसरमा तजियाको झाँकी प्रदर्शनको समापन कालचिनी थाना मैदानमा लठीबाजी

क्षेत्रीय

सिलगढी जिल्ला अस्पतालका रोगीहरूलाई दुध तथा फल वितरण

सिलगढी: आज सिलगढी जिल्ला अस्पतालको प्रसुती विभागको नवजात शिशुका आमाहरूलाई दुध तथा फल वितरण गरियो । सिलगढीको सूर्यसेन कलेजको एनएसएस युनिट २- को तर्फबाट वितरण गरिएको

क्षेत्रीय

कोविड़ बङ्गाल: आज कोरोनाको ५२५ नयाँ मामिला, ८६८ जना भए कोरोनामुक्त, ५ जनाको मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ५२५ नयाँ मामिला अघि आएको छ भने आज

क्षेत्रीय

काम गर्न गएको युवकको मृत्यु भएको घटनाले शोकाकुल परिवार

कालचिनी: काम र मामको खोजीमा गत एक महीना अघि मात्र देहरादूनमा मिस्त्री काम गर्न गएको कालचिनी खण्डको राजाभातखावा नयाँ बस्ती निवासी एकजना २५ वर्षीय विवाहित युवक

क्षेत्रीय

विभिन्न आदिवासी संगठनद्वारा विश्व आदिवासी दिवस पालन

कालचिनी: मङ्गलबारविश्व आदिवासी दिवसको उपलक्ष्यमा अलिपुरद्वार जिल्लाको विभिन्न ठाउँहरुमा आदिवासी संगठनहरुको आयोजनामा विभिन्न झाँकी, ऱ्याली अनि प्रकृति पूजा एवं मञ्च कार्यक्रम सम्पन्न भएको आदिवासी संगठनको तर्फबाट