Day: अगस्ट 9, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
राष्ट्रिय

बिहार राजनैतिक संकट: अब बिहारमा हुनेछ महागठबन्धन

पटना: राजिनामा दिएपछि नितिश कुमारले पटनास्थित राबडी देवी निवासमा ठूलो बैठक गरेका छन्। यस बैठकमा नितिशले सन् २०१७ मा राष्ट्रिय जनता दलसँगको गठबन्धन तोडेकोमा खेद प्रकट

राष्ट्रिय

स्वतन्त्रता दिवसमा नेपाललाई ७५ विद्यालय र अस्पताल उपहार, ९० हजार स्क्वायर फिटमा पुस्तकालय बनाइने

नयाँ दिल्ली: केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले देशको ७५औं स्वतन्त्रता दिवसमा नेपाल सरकारलाई ७५ स्कूल र अस्पताल परियोजनाहरू हस्तान्तरण गर्ने लक्ष्य लगभग पूरा गरेको छ।

नेपाल

कोविड़ नेपाल: थप १,०९० जना कोरोनाले ग्रसित, ४३८ जना भए निको, २ जनाको मृत्यु

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ९३४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज २ जनाको मृत्यु भएकाे छ।

मनोरञ्जन

केबीसीबाट हरेक एपिसोडमा करोडपति बन्छन् अमिताभ बच्चन !

मुम्बई: बलिवुडका महानायक अमिताभ बच्चन ‘कौन बनेगा करोडपति’को नयाँ सिजन लिएर फेरि टिभीमा फर्किएका छन्। ‘केबीसी १४’ को भव्य प्रिमियर ७ अगस्तमा सम्पन्न भयो। केबीसीको पहिलो

क्षेत्रीय

मुहर्रममा दार्जिलिङको मुस्लिम समुदायसँग बिमल गुरूङको भेट

दार्जिलिङ: दार्जीलिङको मुस्लिम समुदायको आतित्थ स्वीकार गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी, साङ्गठनिक सचिव दिपेन माले लगायत पार्टीका अन्य प्रतिनिधिहरूले मुहर्रममा आफ्नो उपस्थिति दिएर

क्षेत्रीय

नक्सलबारीमा जिल्ला तृणमूलको तर्फबाट विश्व आदिवासी दिवस पालन

नक्सलबारी: नक्सलबारीमा दार्जीलिङ जिल्ला तृणमूल कङ्ग्रेसको पहलमा विश्व आदिवासी दिवस पालन गरियो। नक्सलबारी कम्युनिटी हलमा आज राष्ट्रिय ध्वज फहराएर, राष्ट्र गीत गाएर विश्व आदिवासी दिवस पालन

क्षेत्रीय

लाखौँ रुपियाँको ब्राउन सुगरसहित एकजना पक्राउ

सिलगढी: गोप्य सूचनाको आधारमा गत साँझ आशिघर आउटपोस्ट अन्तर्गत कानकाटा मोडमा अभियान चलाएर स्पेशल अपरेसन ग्रुप (एसओजी) ले लाखौँ रुपियाँको ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेको

क्षेत्रीय

भारत छोडो आन्दोलन दिवस पालन

सिलगढी: आज ८१औं भारत छोडो आन्दोलन दिवस पालन गरियो। सिलगढी नगरनिगमको तर्फबाट उक्त दिवस पालन गरिएको थियो। मेयर गौतम देव तथा अन्य अधिकारीहरूले आज सिलगढी थाना

क्षेत्रीय

नक्सलबारीमा विश्व आदिवासी दिवस पालन

नक्सलबारी: नक्सलबारीमा विश्व आदिवासी दिवस रङ्गारङ्ग शोभायात्राको साथमा पालन गरियो। यस अवसरमा नक्सलबारी रथखोला फुटबल अकादमीको तर्फबाट आज नक्सलबारी थानाबाट रथखोलासम्म एउटा रङ्गारङ्ग शोभायात्राको आयोजना गरियो।

क्षेत्रीय

घरको पछाडिबाट शव उद्धार

सिलगढी: एकजना व्यक्तिको शव घरको पछाडिबाट उद्धार भएको छ। उक्त घटनाले बारीभाषा व्याङभाङ्गा मोड इलाकामा सनसनी मच्चियो। मृतक व्यक्ति ४० वर्षीय रतन बर्मनको रूपमा चिन्हित गरिएको

क्षेत्रीय

पहाडको शिक्षकमाथि राजनैतिक रङ्गले लतपत: अनित थापा

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा जीटीए प्रमुख कार्यपाल अनित थापाले दार्जिलिङ पहाडको शिक्षकमाथि अहिले चर्किएको मुद्दाबारे मुख खोलेका छन्। तिनले भने, यो राजनैतिक रङ्गले

अन्तर्राष्ट्रिय

चीन–अमेरिकाको बीचमा पर्यो नेपाल

काठमाडौं: नेपालका विदेश मन्त्री नारायण खड्का मङ्गलबार चीन भ्रमणमा जाँदैछन्। न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर ड्रेगन र अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको बेला नेपालका परराष्ट्रमन्त्रीको चीन भ्रमण