Day: अगस्ट 9, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

डामडिम इलेभेन फाइनलमा

९ अगस्तः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको पहिलो सेमिफाइनलमा डामडिम इलेभेनले रोमाञ्चक जीत हासिल गऱ्यो। सेभोक प्राइमरी स्कूल मैदानमा

राष्ट्रिय

मध्य प्रदेशमा मिर्ची बाबा बलात्कारको आरोपमा पक्राउ

ग्वालियर: कमलनाथ सरकारमा मन्त्री रहेका वैराग्य नन्द गिरी महाराज उर्फ ​​मिर्ची बाबा बलात्कारको आरोपमा पक्रा परेका छन्। सोमबार बिहान भोपाल पुलिसको टोली ग्वालियर पुगेको थियो, जहाँ

खेलकुद

पावरलिफ्टिङ च्याम्पियनशिपमा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन

सिलगढी: दार्जिलिङ जिल्लाको तर्फबाट २२ जना खेलाडीहरूले कोलकताको हावड़ास्थित अन्दुलमा आयोजित स्टेट लेवल पावरलिफ्टिङ च्याम्पियनशिपमा पावर लिफ्टिङमा उत्कृष्ट प्रदर्शन गरेर आफ्नो जिल्लाको नाम उच्च गरेको छ।

क्षेत्रीय

डेङ्गु रोकथामको लागि गप्पी माछाका भुराहरू प्रदान

सिलगढी: डेङ्गुको प्रकोप बढ्दा सिलगढी नगरनिगमको पहलमा सहरको विभिन्न ठाउँमा ब्लिचिङ पाउण्डर छर्किने कार्यहरू भइरहेको छ। सिलगढी नगरनिगमका मेयर गौतम देवको पहलमा आज फेरि डेङ्गुको रोकथामको

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको २८ नयाँ मामिला, ८५ जना भए कोरोनामुक्त, २ जनाकाे मृत्यु

गान्तोक: राज्यमा आज २८ जना कोरोना संक्रमित रोगी फेला परेको र ८५ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

क्षेत्रीय

भारत छोडो आन्दोलन दिवसमा दार्जिलिङ जिल्ला कङ्ग्रेसद्वारा पदयात्राको आयोजना

सिलगढी: सहिद वेदीमा दार्जिलिङ जिल्ला कङ्ग्रेसको तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्नको साथै ऱ्यालीको माध्यमद्वारा ८१औं भारत छोडो आन्दोलन दिवस पालन गरियो। सिलगढी थाना संलग्न इलाकाबाट एउटा पदयात्रा

विशेष

विश्वभर देशहरुको पहिलो रोजाइ बन्दैछ तेजस

नयाँ दिल्ली: विशेष सुविधाहरूका कारण तेजस लडाकु विमान विश्वभरका देशहरूको पहिलो रोजाइ बन्न थालेको छ। धेरै मामिलामा यसले सुखोई विमानहरूलाई पनि पार गरेको छ। यसको गुणका

क्षेत्रीय

तीनधारे क्षेत्रको रेलवे क्वाटरतिर बस्नेहरूलाई क्वाटर खाली गर्न रेलवेद्वारा नोटिस जारी

क्षेत्रीय सभासद नवराज छेत्रीद्वारा सभा गरी समस्याको समाधान खोजी निकाल्ने आश्वासन खरसाङ: तीनधारेको चारवटा गाउँहरूमा रहेको रेलवे क्वाटरहरूमा बस्दै आएका स्थानीय वासिन्दाहरूलाई रेलवेबाट घर छोड्ने नोटिस

खेलकुद

जीतको क्रम जारी राख्दै मनजीत फूटबल एकाडमी सेमिफाइनलमा

९ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघ (एसएनबीएस)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार सजिलै जीत हासिल गरी मनजीत फूटबल एकाडमीले सेमिफाइनलमा स्थान बनायो। स्थानीय

खेलकुद

एआईएफएफ सालका सर्वश्रेष्ठ फूटबलर चयन भए सुनिल छेत्री र मनीषा कल्याण

९ अगस्तः राष्ट्रिय टीमका कप्तान सुनिल छेत्रीलाई २०२१-२२ सत्रको निम्ति अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-को सालको सर्वश्रेष्ठ पुरुष फूटबलर चयन गरियो। यसरी नै महिला वर्गमा यो

खेलकुद

१०५औं हर्ली मेमोरियल कपः दार्जीलिङ डायनामो सेमिफाइनलमा

९ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्टको १०५औं संस्करणमा मंगलवार रोमाञ्चक जीतको साथ दार्जीलिङ डायनामो सेमिफाइनलमा पुग्यो।

व्यापार/वाणिज्य

प्यान्टालुन्सको २५औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कार्यक्रममा चलचित्र कलाकार परमब्रत चटर्जी र प्रियंका सरकारको विशेष उपस्थिति कोलकाताको साउथ सिटी मलमा आयोजना गरिएको उक्त कार्यक्रममा ब्राण्ड गीत सार्वजनिक कोलकाता: आदित्य बिरला फेशन एण्ड