Category: सिक्किम

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

शिक्षकहरूको अनुसन्धान क्षमता बढाउन तीन दिने अभिमुखीकरण सम्पन्न; ६० शिक्षक सहभागी

​गान्तोक: शिक्षकहरूको शिक्षण क्षमता अभिवृद्धि गर्ने र कक्षाकोठाका चुनौतीहरूलाई वैज्ञानिक ढंगले समाधान गर्ने उद्देश्यका साथ आयोजित तीन दिने ‘सहयोगात्मक कार्यमूलक अनुसन्धान’ (कलाबाेरेटिभस एकशन रिसर्च) अभिमुखीकरण कार्यक्रम

सिक्किम

पाकिममा मतदाता नामावली परिमार्जन कार्यको अनुगमन, शुद्धता र पारदर्शितामा जोड

​पाकिम: मतदाता नामावलीको विशेष सघन परिमार्जन (एसआईआर २०२६) अन्तर्गत संक्षिप्त गणना चरण (इम्युनेरेसन फेज) पूरा भएसँगै यसको स्थलगत प्रभावकारिता बुझ्न अनुगमन सुरु गरिएको छ। यसै क्रममा

सिक्किम

सिक्किम कर्मचारी राज्य बीमा सोसाइटीको दोस्रो बैठक सम्पन्न; ऐन र नियमको पालनामा जोड

​गान्तोक: सिक्किम कर्मचारी राज्य बीमा सोसाइटी (ईएसआईएस) को दोस्रो सञ्चालक समिति (गभर्निङ बडी) को बैठक शुक्रबार ताशिलिङ सचिवालयस्थित टिस्टा लाउन्जमा सम्पन्न भएको छ। राज्य सरकारका मुख्य

सिक्किम

उत्तर-पूर्वी एनएसएस महोत्सव २०२६’ सुरु

राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहने खेलकुद मन्त्री बस्नेतको भनाइ ​गान्तोक: सिक्किम सरकारका खेलकुद तथा युवा मामिला मन्त्री राजु बस्नेतले शुक्रबार गान्तोकको एससी भवनमा आयोजित एक

सिक्किम

सोरेङका जिल्लाधीशद्वारा राजनीतिक दलहरूसँग बैठक

मतदाता नामावली परिमार्जनबारे छलफल ​सोरेङ: सोरेङका जिल्लाधीश धीरज सुवेदीको अध्यक्षतामा जिल्ला प्रशासनिक केन्द्र (डीएसी) मा राजनीतिक दलका प्रतिनिधिहरूसँग साप्ताहिक बैठक सम्पन्न भएको छ। बैठकमा जिल्लाभरि चलिरहेको

सिक्किम

युवालाई आत्मनिर्भर बनाउन सोरेङमा करियर काउन्सिलिङ तथा परिचालन कार्यक्रम सम्पन्न

​सोरेङ: सिक्किम सरकारको सीप विकास विभाग अन्तर्गत राज्य क्षमता निर्माण संस्थान (एसआईसीबी) र सोरेङ जिल्ला प्रशासनिक केन्द्रको संयुक्त तत्वावधानमा शुक्रबार सोरेङको रुरबन कम्प्लेक्समा एक दिवसीय करियर

सिक्किम

सिक्किमेली उद्यमीलाई डिजिटल बजारसँग जोड्न ‘फ्लिपकार्ट समर्थ’ कार्यशाला, स्थानीय उत्पादनले राष्ट्रिय पहिचान पाउने

​गान्तोक: सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले ‘सिक्किम इन्स्पायर्स’ कार्यक्रम अन्तर्गत स्थानीय उत्पादकहरूका लागि डिजिटल बजारको पहुँच बढाउन एक विशेष कार्यशाला आयोजना गरेको छ। फ्लिपकार्ट समर्थ

सिक्किम

गान्तोक नगर निगमद्वारा मार्ताम ल्यान्डफिल साइटको निरीक्षण

आगामी अगस्टभित्र विद्युतीय फोहोर सङ्कलन केन्द्र स्थापना गर्न निर्देशन ​गान्तोक: सिक्किमका माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ (गोले) को मार्ताम ल्यान्डफिल साइट (फोहोर व्यवस्थापन केन्द्र) लाई फोहोर

सिक्किम

सोरेंगमा जिल्ला स्तरीय ‘सिक्किम राइज’ प्रतियोगिता सफलतापूर्वक सम्पन्न

६ विजेता राज्य स्तरीय प्रतिस्पर्धाका लागि चयन ​सोरेंग: सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागद्वारा आयोजित सोरेंग जिल्ला स्तरीय ‘सिक्किम राइज’ (रियलाइजिंग आयडियास सेपिग एनटरयुनरसिप) प्रतियोगिता तीन

सिक्किम

मुख्यमन्त्री र ट्याक्सी कमिटीका प्रतिनिधिबीच भेटवार्ता

‘अल सिक्किम सारथी आइडल – सिजन २’ को ग्राण्ड फिनालेका लागि निमन्त्रणा ​गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग सेन्ट्रल जोइन्ट एक्सन कमिटी– अल लोकल ट्याक्सी, गान्तोकका सदस्यहरूले

सिक्किम

मुख्यमन्त्री र राज्यसभा सांसद डी.टी. लेप्चाबीच भेटवार्ता

सिक्किममा उद्यमशीलता र स्टार्टअप प्रवद्र्धनमा जोड ​गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग माननीय राज्यसभा सांसद श्री डी.टी. लेप्चाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मुख्यमन्त्रीको सरकारी निवासमा भएको उक्त

सिक्किम

सिक्किममा ‘सीएम-साथी’ कार्यक्रम सुरु: २,००० भन्दा बढी विद्यार्थीलाई जेईई र नीटको निःशुल्क कोचिङ

​गान्तोक: सिक्किम सरकारले राज्यका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र समान अवसर सुनिश्चित गर्ने उद्देश्यका साथ एक ऐतिहासिक शैक्षिक कार्यक्रम ‘सीएम-साथी’ को शुभारम्भ गरेको छ। भारत सरकारको ‘साथी’