Category: सिक्किम

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

घरेलु हिंसा र दाइजो प्रथा विरुद्ध रोङ्गे ताथाङचेनमा सचेतना कार्यक्रम

​गान्तोक: ​महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्यांगजन कल्याण विभाग अन्तर्गत जिल्ला महिला सशक्तीकरण केन्द्र (डिस्ट्रिक्ट हब फर एम्पावरमेन्ट अफ वुमेन), गान्तोकको तत्वावधानमा आज रोङ्गे ताथाङचेन जीपीयूमा

सिक्किम

सिक्किमवासीको सुख-समृद्धिको कामना गर्दै मुख्यमन्त्रीद्वारा सिलगढीको पहाडी माता मन्दिरमा पूजा-अर्चना

​सिलगढी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गुप्त नवरात्रिको पावन अवसरमा सिलगढीस्थित प्रसिद्ध पहाडी माता मन्दिरमा विशेष पूजा-अर्चना गरेका छन्।​सिलगढीको लिच्ची पोखरीमा अवस्थित ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र

सिक्किम

सिक्किम पर्यावरण पर्व: गुम्बा मामिला विभागद्वारा ताथाङचेन आर्चरी मैदानमा वृक्षरोपण कार्यक्रम सम्पन्न

​गान्तोक: सिक्किम सरकारको जारी ‘सिक्किम पर्यावरण पर्व’ अन्तर्गत गुम्बा मामिला विभागले सिक्किम आर्चरी एशोसिएशन र वन विभागको सहकार्यमा आज ताथाङचेन आर्चरी मैदानमा एक बृहत् वृक्षरोपण कार्यक्रमको

सिक्किम

चिन्तन भवनमा ‘महिला वन तथा पर्यावरण सम्मेलन’ सम्पन्न

हरित सिक्किम र महिला सशक्तीकरणमा जोड ​गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ-गोलेको दूरदर्शी नेतृत्वबाट प्रेरित भई वन तथा पर्यावरण विभागको आयोजनामा आज यहाँस्थित चिन्तन भवनमा एक दिवसीय

सिक्किम

राज्य स्तरीय रामायण पाठ प्रतियोगिताको विजेता ट्रफी मङ्गनका जिल्लापाललाई हस्तान्तरण

​मङ्गन: २१२औँ राष्ट्रिय भानु जयन्ती समारोह २०२६ को अवसरमा आयोजित अन्तर-निर्वाचन क्षेत्र स्तरीय रामायण पाठ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल लाचेन-मङ्गन निर्वाचन क्षेत्रको टोलीले प्राप्त

सिक्किम

८०औँ जिल्ला स्तरीय स्वतन्त्रता दिवस समारोहको तयारी

पाक्यङमा पहिलो समन्वय बैठक सम्पन्न ​पाक्यङ: आगामी ८०औँ जिल्ला स्तरीय स्वतन्त्रता दिवस समारोहलाई भव्य र सुव्यवस्थित रूपमा मनाउनका लागि आज यहाँस्थित डीडीएमए कन्ट्रोल हलमा पहिलो समन्वय

सिक्किम

​सिक्किममा छुट्टै एनसीसी ग्रुप मुख्यालय स्थापना अन्तिम चरणमा

एडीजी मेजर जनरल चहलद्वारा राज्यपाल माथुरसँग शिष्टाचार भेट ​गान्तोक: सिक्किमका युवाहरूलाई राष्ट्र निर्माणमा अझ बढी सहभागी गराउने र एनसीसीका गतिविधिहरूलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सिक्किममा

सिक्किम

सोरेङमा २१२औँ राष्ट्रियस्तरको भानु जयन्ती भव्य रूपमा सम्पन्न

मुख्यमन्त्री तामाङद्वारा तीन लाख राशिको ‘अनुवाद सेतु पुरस्कार’ घोषणा ​सोरेङ: सिक्किमको सोरेङ जिल्लास्थित जौंटार खेलमैदानमा २१२औँ राष्ट्रियस्तरीय भानु जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ। सोरेङ

सिक्किम

मङ्गनमा एसआईआरको तयारी समीक्षा

निर्वाचन रोल पर्यवेक्षक निखारेद्वारा निर्देशनात्मक बैठक ​मङ्गन: मङ्गन जिल्लाका लागि विशेष गहन पुनरावलोकन (एसआईआर) २०२६ को तयारी र त्यसपछिको सुनुवाइ प्रक्रियाको वस्तुस्थितिबारे बुझ्न निर्वाचन रोल पर्यवेक्षक

सिक्किम

भानु जयन्तीको अवसरमा मन्त्री सोनाम लामाद्वारा वृक्षारोपण, पर्यावरण संरक्षणमा जोड​

गान्तोक: ​नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको ऐतिहासिक अवसरमा सिक्किम सरकारका धार्मिक विभाग (इक्लेसिआस्टिकल डिपार्टमेन्ट) मन्त्री पूजनीय (वेन.) सोनाम लामाले वृक्षारोपण गरी आदिकविप्रति

सिक्किम

गान्तोकमा २१२औँ भानु जयन्ती भव्य रूपमा मनाइयो, राज्यपाल माथुरद्वारा आदिकविको सालिकमा माल्यार्पण

​गान्तोक: नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा सिक्किमको राजधानी गान्तोकमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ। गान्तोकस्थित भानु उद्यानमा आयोजित विशेष समारोहमा सिक्किमका राज्यपाल ओम

सिक्किम

‘​सिक्किम इन्स्पायर्स’ अन्तर्गत आत्महत्या रोकथामसम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सुरु

​गान्ताेक: सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभाग अन्तर्गत जिल्ला अस्पताल सिङतामको जिल्ला मानसिक स्वास्थ्य कार्यक्रम (डीएमएचपी) द्वारा ‘सिक्किम इन्स्पायर्स’ पहल अन्तर्गत दुई दिने आत्महत्या रोकथामसम्बन्धी