
सोरेङमा २१२औँ राष्ट्रियस्तरको भानु जयन्ती भव्य रूपमा सम्पन्न
मुख्यमन्त्री तामाङद्वारा तीन लाख राशिको ‘अनुवाद सेतु पुरस्कार’ घोषणा सोरेङ: सिक्किमको सोरेङ जिल्लास्थित जौंटार खेलमैदानमा २१२औँ राष्ट्रियस्तरीय भानु जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ। सोरेङ


















