
सिलगढीमा ट्याङ्कर चालकहरूका लागि सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न
सिलगढी: सिलगढी पुलिस आयुक्तालय अन्तर्गत रहेको एनजेपी यातायात गार्डको आयोजनामा भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडका ट्याङ्कर चालकहरूका लागि एक विशेष सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ।














