उत्तर बङ्गालका आईजी जैन रराज्य मंत्री विशाल लामाबीच शिष्टाचार भेट

FB_IMG_1784794583716

सिलगढी: उत्तर बङ्गाल क्षेत्रका पुलिस महानिरीक्षक (आईजी) सुकेशकुमार जैन (आईपीएस) सँग राज्य मंत्री र कालचीनी का विधायक विशाल लामाले शिष्टाचार भेटघाट गरेका छन्। सिलगढीस्थित आईजी कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।
​भेटका क्रममा उत्तर बङ्गाल क्षेत्रको शान्ति-सुरक्षा, जनसुरक्षा तथा आम नागरिकको हित र सुरक्षाका लागि आपसी समन्वयलाई अझ सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको जनाइएको छ।
मंत्री ​लामाले आईजी जैनले देखाएको न्यानो आतिथ्यता तथा बहुमूल्य समयका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि जनसेवाका लागि निरन्तर सहकार्य रहने विश्वास व्यक्त गरेका छन्।

About Author

Advertisement