
सिलगढी पुलिसद्वारा मादक पदार्थ सेवन गरी सवारी चलाउने विरुद्ध विशेष अभियान
सिलगढी: सडकलाई सबैका लागि सुरक्षित बनाउन सिलगढी पुलिस कमिस्नरेट अन्तर्गतका सबै ट्राफिक गार्डहरूले सहरभरि मादक पदार्थ सेवन गरी सवारी चलाउने (मापसे) विरुद्ध विशेष प्रवर्तन अभियान चलाएका














