Category: नार्थ बंगाल

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नार्थ बंगाल

बीसीसीआईको पहलमा सिलगढीमा महत्त्वपूर्ण बैठक सम्पन्न

​सिलगढी: उत्तर बंगालमा नयाँ उद्योग, नयाँ लगानी र रोजगारीका अवसरबारे छलफल गर्न मंगलबार सिलीगुडीमा ‘बंगाल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री’(बीसीसीआई) को पहलमा एक महत्त्वपूर्ण बैठक आयोजना

नार्थ बंगाल

उत्तरकन्यामा गोरामुमो नेतृत्वको मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग भेटवार्ता

सिलगढी: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङ, पार्टीका उपाध्यक्ष एन.बी. छेत्री, पूर्व विधायक एवं गोरामुमो केन्द्रीय समिति सदस्य निरज जिम्बा लगायतको प्रतिनिधि मण्डलले पश्चिम बंगालका

नार्थ बंगाल

मापसे गरी गाडी चलाउनेविरुद्ध पुलिसको कडा अभियान, ठाउँ-ठाउँमा नाका चेकिङ

सिलगढी​: सिलगढी ट्राफिक पुलिसले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने चालकहरूविरुद्ध सहरभरि विशेष जाँच अभियान सञ्चालन गरेको छ। सवारी दुर्घटना न्यूनीकरण र सार्वजनिक सुरक्षालाई

नार्थ बंगाल

​अलिपुरद्वारमा वृक्षारोपण तथा वन संरक्षणसम्बन्धी समीक्षा बैठक सम्पन्न

​अलिपुरद्वार: अलिपुरद्वारस्थित डुआर्स कन्यामा आगामी वृक्षारोपण कार्यक्रम तथा वन एवं वन्यजन्तु संरक्षणसम्बन्धी विषयमा केन्द्रित भई एक बृहत् समीक्षा बैठक सम्पन्न भएको छ। वन तथा वातावरण मन्त्री

नार्थ बंगाल

लक्ष्मी ग्रुपलाई ‘उत्कृष्ट पॉश सुशासन तथा अनुपालन पुरस्कार २०२६’

काेलकाता: ​भारतका पूर्व विदेश सचिव र राज्यसभा सदस्य हर्षवर्धन श्रृंगलाले लक्ष्मी ग्रुपकी लक्ष्मी लिम्बू, रुद्र च्याटर्जी तथा सम्पूर्ण लक्ष्मी ग्रुप टोलीलाई प्रतिष्ठित ‘एक्सीलेन्स इन पॉश गभर्नेन्स

नार्थ बंगाल

सिलगढी: बर्दवान रोड फ्लाईओभरको भोलि मुख्यमन्त्रीद्वारा उद्घाटन

​सिलगढी: उत्तर बंगाल भ्रमणका क्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारी सोमबार सिलगढी आइपुग्ने कार्यक्रम रहेको छ। बागडोगरा विमानस्थलबाट जलपाइगुडीतर्फ जाने क्रममा उहाँले शहरको बहुप्रतिक्षित बर्दवान रोड फ्लाईओभरको उद्घाटन

नार्थ बंगाल

मापसे विरुद्ध सिलगढी ट्राफिक प्रहरीको विशेष चेकिङ अभियान तीव्र​

सिलगढी: सिलगढी क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा कायम गर्न सिलीगुडी प्रहरी कमिश्नरेट अन्तर्गतको सिलगढी ट्राफिक पुलिसले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेहरू

नार्थ बंगाल

सिक्किमका मुख्यमन्त्री र सांसद राजु बिष्टद्वारा फाँसीदेवास्थित पहाडी माता मन्दिरमा पूजा-अर्चना

​सिलगढी: दार्जिलिङका सांसद राजु बिष्टले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र फाँसीदेवाका विधायक दुर्गा मुर्मुसँगै फाँसीदेवाको लिचुपाखरीस्थित ऐतिहासिक पहाडी माता मन्दिरको दर्शन गरी पूजा-अर्चना गरेका छन्।​मां दुर्गालाई

नार्थ बंगाल

पर्यटक हेल्पलाइन प्रभावकारी बनाउन सिलगढी पुलिस प्रतिबद्ध, मन्त्री र विधायकद्वारा प्रोत्साहन​

सिलगढी: ​सिलगढी ट्राफिक पुलिसले पर्यटकहरूको सुरक्षा र सहज यात्रा सुनिश्चित गर्न सञ्चालित ‘टुरिस्ट हेल्पलाइन’ लाई थप व्यावसायिक र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। सामाजिक

नार्थ बंगाल

मुख्यमन्त्रीद्वारा पहाडी माता मन्दिरको उद्घाटन तथा पूजा-अर्चना

​सिलगढी: गुप्त नवरात्रिको समापनको पावन अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिलगढी (फाँसीदेवा) स्थित प्रसिद्ध पहाडी माता मन्दिरको उद्घाटन गरी पूजा-अर्चना गरेका छन्।​पूजा-अर्चना गर्दै उनले मां दुर्गासँग

नार्थ बंगाल

नकल पुमा जुत्ता-चप्पलको ठूलो परिमाण बरामद, सिलीगढी पुलिसद्वारा छापा​

सिलीगढी: सिलीगढीपुलिस कमिश्नरेटको इन्फोर्समेन्ट ब्रान्चले पानीटङ्की पुलिस चौकीको सहयोगमा ठूलो परिमाणमा ब्रान्डको नक्कल गरिएका प्यूमा जुत्ता र चप्पल बरामद गरेको छ।सिलीगढी थाना क्षेत्रअन्तर्गत सञ्चालन गरिएको विशेष

नार्थ बंगाल

दार्जिलिङका विकासका विविध विषयमा मन्त्री विशाल लामासँग बैठक सम्पन्न

दार्जिलिङ: दार्जिलिङ जिल्ला भाजपा अध्यक्ष सञ्जीव लामाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले कोलकातास्थित मन्त्री निवासमा गृह तथा हिल अफेयर्स एवं अल्पसंख्यक मामिला मन्त्री विशाल लामासँग शिष्टाचार भेट