
विभिन्न विषयमा गोजमुमो सोनादा पचेङ समष्टिद्वारा विधायक नोमन राईसित भेटघाट
सोनादा: गोर्खा जनमुक्ति मोर्चा सोनादा पचेङ समष्टिको विषेश पहलमा दार्जिलिङ क्षेत्रका विधायक नोमन राईलाई उनको कार्यालय दार्जिलिङमा एक सौहार्दपूर्ण भेटघाट गरियो।विशेष गरी भेट्नुको कारण सोनादा क्षेत्रमा



















