Category: खेलकुद

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

फिफाद्वारा पाकिस्तान फूटबल महासंघ फेरि निलम्बित

नयाँ दिल्ली: आफ्नो संविधानमा संशोधन गर्न विफल रहँदा पाकिस्तान फूटबल महासंघ (पीएफएफ)-लाई अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा)-ले निलम्बित गऱ्यो। फिफाको भनाइअनुसार, पाकिस्तान फूटबल महासंघको संविधान देशको खेललाई

खेलकुद

महिला फूटबलमा हरियाणा च्याम्पियन

देहरादून: पश्चिम बंगालको टीमले उत्तराखण्डमा भइरहेको ३८औं राष्ट्रिय खेलहरू महिला फुटबलको काँस्य पदक जित्यो। यसरी स्वर्ण पदक हरियाणाको झोलीमा गयो।हरियाणाले रोमाञ्चक फाइनलमा ओडिशालाई पेनल्टी सुटआउटमा ४-२-ले

खेलकुद

काँस्य पदक जित्ने बंगालको टीममा देबाञ्जन शेयर गर्ल्स एकाडमीकी तीनजना फूटबलर

कालेबुङ: उत्तराखण्डमा जारी ३८औं राष्ट्रिय खेलहरूको महिला फूटबल प्रतियोगितामा पश्चिम बंगालको महिला टीमले काँस्य पदक जित्यो। त्यस टीममा कालेबुङको देबाञ्जन शेयर गर्ल्स एकाडमीकी तीनजना फूटबलर सामेल

खेलकुद

मार्श र स्टोइनिसपछि कप्तान कमिन्स र हेजलवुड पनि च्याम्पियन्स ट्रफीमा नखेल्ने

दुबई: आईसीसी च्याम्पियन्स ट्रफी १५ फरवरीदेखि शुरु हुनेछ अनि यस प्रमुख टुर्नामेण्ट अघि अष्ट्रेलियालाई टीमलाई फेरि झट्‌का लागेको छ। स्टार अलराउण्डर मिचेल मार्श र मार्कस स्टोइनिस

खेलकुद

गद्दाफी स्टेडियमको नवीनीकरण कार्य रेकर्ड समयमा समाप्त भएको पीसीबी-को दावी

लाहौर: पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले बिहीवार लाहौरको गद्दाफी स्टेडियममा नवीनीकरण र आधुनिकीकरणको काम ११७ दिनको रेकर्ड समयमा पूरा भएको अनि अब यो स्टेडियम च्याम्पियन्स ट्रफीसहित अन्तर्राष्ट्रिय

खेलकुद

ईंग्ल्याण्डविरुद्ध पहिलो वनडेमा भारतको ४ विकेटले जीत

नागपुर: भारतले बिहीवार खेलिएको पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा ब्याट र बल दुवैको साथ उत्कृष्ट प्रदर्शन गर्दै ईंग्ल्याण्डलाई ४ विकेटले पराजित गरौ ३ वटा म्याचको सीरीजमा

खेलकुद

च्याम्पियन्स ट्रफीको ठीक अघि मार्कस स्टोइनिसद्वारा सन्न्यासको घोषणा

मेलबर्न: अष्ट्रेलियाई अलराउण्डर मार्कस स्टोइनिसले बिहीवार आफ्नो करियरको अघिल्लो अध्यायमा सम्पूर्ण रूपले ध्यान केन्द्रित गर्नको निम्ति वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यासको घोषणा गरे। स्टोइनिसलाई च्याम्पियन्स ट्रफीको निम्ति

खेलकुद

देशको पहिलो एशियाड स्वर्ण पदक विजेता सचिन नागलाई हल अव् फेम-मा सामेल गरिने

नयाँ दिल्ली: एशियन गेम्समा भारतकाे पहिलो स्वर्ण पदक विजेता स्वीमर सचिन नागलाई अन्तर्राष्ट्रिय पौड़ी महासंघ (फिना)-ले हल अव् फेम-मा सामेल गऱ्यो। महासंघले उनका पुत्र अशोक नागलाई

खेलकुद

गेराल्ड कोएत्जीको चोटले दक्षिण अफ्रिकालाई ठूलो धक्का

नयाँ दिल्ली: दक्षिण अफ्रिकी पेस बलर गेराल्ड कोएत्जीलाई कम्मरको चोटले गर्दा पाकिस्तानमा हुने त्रिकोणीय वनडे सीरीज र च्याम्पियन्स ट्रफीको निम्ति टीमबाट बाहिर गरिएको छ। प्रिटोरियाको सेण्टर

खेलकुद

रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड कोपा देल रे (स्पेनिश कप)-को सेमिफाइनलमा

म्याड्रिड: रियल म्याड्रिडले चरम रोमाञ्चक जीतको साथ कोपा देल रे (स्पेनिश कप) फूटबल टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनायो। यसरी एट्लेटिको म्याड्रिड पनि क्वार्टर फाइनलमा पुग्न सफल भयो।

खेलकुद

हालेपद्वारा टेनिसबाट सन्न्यासको घोषणा

नयाँ दिल्ली: दुईपल्टकी ग्राण्ड स्ल्याम च्याम्पियन सिमोना हालेपले टेनिसबाट सन्न्यास लिइन्। रोमानियाकी स्टार खेलाड़ी हालेपले इटलीकी लूसिया बोञ्जेटीविरुद्ध ट्रान्सिल्वेनिया ओपनको पहिलो राउण्डको म्याचमा ६-१, ६-१-ले हारपछि

खेलकुद

भारतीय खेलकुद प्राधिकरणको दोस्रो प्रशिक्षण चरण जलपाईगढीमा शुरु हुँदै

जलपाईगढी: भारतीय खेलकुद प्राधिकरणको ६ हप्ताको प्रमाणपत्र पाठ्यक्रमको दोस्रो प्रशिक्षण चरण जलपाईगढीमा शुरु भएको छ। विश्व ब्यांकको सीवाई सेन्टर फर स्पोर्ट्समा आयोजना गरिएको प्रशिक्षण शिविर फरवरी