
तेस्रो वनडे म्याचमा अष्ट्रेलिया २७६ रनको रेकर्ड अन्तरले विजयी
म्याके(अष्ट्रेलिया): अष्ट्रेलियाले तेस्रो तथा अन्तिम वनडे इण्टरनेशनल म्याचमा दक्षिण अफ्रिकाविरुद्ध २७६ रनको रेकर्ड अन्तरले जीत दर्ता गऱ्यो। वनडे क्रिकेटमा यो दक्षिण अफ्रिकाको रनको अन्तरले अहिलेसम्मको सबैभन्दा