Day: अगस्ट 9, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

राज्यका निर्वाचन आयोगको वेबसाइटबाट मतदाता सूची हटाइएकोले आयोगको विश्वसनीयता संकटमा परेको छ: विधायक बीपी बजगाईं

खरसाङ: भारतको निर्वाचन आयोगमाथि विपक्षी नेता राहुल गान्धीले फर्जी मतदाता राख्ने गम्भीर आरोप लगाएका छन्। यस्ता आरोपहरूको बाबजुद आयोगले जनताको विश्वास जित्ने जवाफ दिन नसकेको र

जीटीए

रंगबुलको गोर्खा बस्तीमा भागोप्रमोको सभा सम्पन्न

सोनादा: भारतीय ग्रोर्खा प्रजातान्त्रिक मोर्चा रंगबुल (को – अर्डिनेशन ) कमिटीको संयोजक लक्ष्मण ठकुरी, रंगबुल ग्राम पञ्चायत प्रधान योजना सुब्बा, पञ्चायत समिति सदस्या याङ लमू शेर्पा,

जीटीए

खरसाङमा नेवार समुदायको क्वाँटी पूर्णिमा समारोह लाखे नृत्यसितै विभिन्न सांस्कृतिक झाँकीहरु र रैलीको साथमा सम्पन्न

नेवार समुदायको विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्बर्ध्दना खरसाङ: खरसाङमा अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको आयोजनामा नेवार जातिको पर्व क्वाँटी पूर्णिमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुका‌ साथमा पालन

पश्चिम बंगाल

नवान्न अभियानको क्रममा प्रहरीले लाठीचार्ज गरेपछि शुभेन्दुले ममता बनर्जीको राजीनामा मागे

कोलकाता: शनिबार बंगालको राजधानी कोलकातामा नवान्न (सचिवालय) अभियानको क्रममा भएको होहल्लामा आरजी कर मेडिकल कलेज एण्ड हस्पिटलकी यौन दुर्व्यवहार पीडित महिलाकी आमा घाइते भएकी छिन्। उनले

सिक्किम

छाङ्गु झील परिसरमा आध्यात्मिक पूर्वाधार निर्माणमा मुख्यमन्त्रीको चासो

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज रक्षा बन्धन अर्थात भदौ पूर्णिमाको अवसरमा पवित्र छाङगु झीलको भ्रमण गरे। सिक्किमको एक मुख्य पर्यटन स्थल तथा धार्मिक आस्थासित गहिलो सम्बन्ध

सिक्किम

पत्रकार राधा प्रधानद्वारा लिखित ‘परिस्तिति’ सार्वजनिक

गान्तोक: वरिष्ठ महिला पत्रकार राधिका प्रधानद्वारा लिखित कथा-कविता सङ्ग्रह ‘परिस्थिति’ को लोकार्पण गरियो। स्थानीय एमपी गोलाइस्थित प्रेस क्लब भवनको प्रेक्षागृहमा सम्पन्न कार्यक्रममा प्रेस क्लबका अध्यक्ष भीम

सिक्किम

राजभवनमा रक्षा बन्धन समारोह

गान्तोक: रक्षा बन्धनको अवसरमा आज राजभवनमा एक कार्यक्रम आयोजन गरियो। यस अवसरमा राजभवन परिवारका साना नानीहरू र भारत-तिब्बत सीमा पुलिस महिला बटालियन (हिम बिरङगना) का सदस्यहरूले

सिक्किम

ब्रह्मकुमारी ईश्वरीयविश्वविद्यालयद्वारा रक्षा बन्धन पर्व पालन

गान्तोक: ब्रह्मकुमारी ईश्वरीय विश्वविध्यालयको तत्वावधानमा आज गान्तोकको डेभलप्मेन्ट एरियास्थित केन्द्रमा रक्षा बन्धन पर्व पालन गरियो। यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णाकुमारी राई मुख्य अतिथिको रूपमा उपस्थित थिइन्।

खेलकुद

बाबर आजमलाई टी२० टीममा सामेल गर्ने पक्षमा दिग्गज वसीम अकरम

इस्लामाबाद: पाकिस्तानका पूर्व पेस बलर वसीम अकरमले आउँदो महिना हुने एशिया कपको निम्ति देशका शीर्ष ब्याटर बाबर आजमलाई टी२० इण्टरनेशनल टीममा फर्काउने माग गर्दै टीममा एकजना

खेलकुद

चोटले गर्दा यूएस ओपनबाट नाम फिर्ता लिइन् पाउला बाडोसाले

नयाँ दिल्ली: स्पेनिश टेनिस स्टार पाउला बाडोसाले ढाड़को चोटले गर्दा यूएस ओपन टेनिस टुर्नामेण्टबाट नाम फिर्ता लिएकी छन्। उनी ३० जूनमा विम्बल्डनको पहिलो राउण्डमा पराजित भएपछि

जीटीए

खरसाङको टेकवीर बस्तीको समाज “प्रगति गाउँ प्रगति संघद्वारा सर सफाई कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर दुई टेकवीर बस्तीको समाज “प्रगति गाउँ प्रगति संघले आफ्नो वार्षिक सर सफाई कार्यक्रमलाई निरन्तरता दिन्दै आउँदो ७९औं स्वतन्त्रता दिवस अनि

सिक्किम

विधायक राईले गरे नाम्चीमा तिरङगा मेलाको उदघाटन

नाम्ची: नाम्ची नगर परिषदले स्वतन्त्रता दिवसको अवसरमा घर-घर तिरंगा, र हर घर स्वच्छता कार्यक्रमको एक भागकोरूपमा तिरङ्गा मेला आयोजना गर्यो । आजको उद्घाटन कार्यक्रममा विधायक सतीशचन्द्र