Day: अगस्ट 9, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

भारतले किन रद्द गर्‍यो रक्षामन्त्रीको अमेरिका भ्रमण?

नयाँ दिल्ली: भारतले अमेरिकाबाट नयाँ हतियार र विमान खरिद गर्ने योजना हाललाई स्थगित गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय निर्यातमाथि

कोलकाता समाचार

कोलकाता विमानस्थलमा सीआईएसएफ कर्मचारीहरूसँग राखी पर्व

कोलकाता: नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार सीआईएसएफ र अन्य सुरक्षा बलका कर्मचारीहरूसँग राखीको पर्व उत्साह र देशभक्तिका साथ मनाइयो।यस अवसरमा सैनिकहरूको सेवा र समर्पणलाई सम्मान

राष्ट्रिय

सरयु नदी खतराको चिन्हभन्दा ४६ सेन्टिमिटर माथि

बलिया: बलिया जिल्लामा सरयु र गंगा नदीको पानीको स्तर बढेका कारण बाढी प्रभावित गाउँहरूको संख्या निरन्तर बढिरहेको छ। जिल्ला प्रशासनको बाढी नियन्त्रण कक्षका प्रमुखले शनिबार दिएको

कोलकाता समाचार

अलिपुर चिडियाखानामा नयाँ सदस्यहरू

कोलकाता: अलिपुर चिडियाखानाको लामो प्रतीक्षा अन्ततः समाप्त भएको छ। १,७२१ किलोमिटर यात्रा गरेर २ हरियो एनाकोन्डाहरू आइपुग्दैछन्। तिनीहरूलाई ग्रीन करिडोरबाट ल्याइँदैछ। अलिपुर चिडियाखानाको टोली बिहीबार बिहान

खेलकुद

भारतीय कम्पाउन्ड आर्चरहरूको निराशाजनक प्रदर्शन

नयाँ दिल्ली: युवा ऋषभ यादवले कांस्य पदक जिते पनि शनिबार विश्व खेलकुदमा भारतीय कम्पाउन्ड आर्चरहरूको लागि निराशाजनक दिन रह्यो किनभने शीर्ष वरीयता प्राप्त मिश्रित टोली सुरुवाती

जीटीए

मिरिकमा विभिन्न स्थानका कविहरुलाई लिएर क्याँफे दि कविता सम्पन्न

मिरिक: आज मिरिकमा पहाडका कविहरूलाई लिएर क्याँफे दी कविता आयोजना गरिएको छ। मिरिकको एभरेष्ट क्याँफेको आयोजनामा सम्पन्न भएको कार्यक्रममा दार्जीलिङ, खरसाङ, सुकना , बिजनबारी, मिरिक, पशुपति

जीटीए

हर्ली कपः दार्जीलिङ पुलिस र १०७ टीए सेमिफाइनलमा पुग्न सफल

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करणमा शनिवार २ वटा क्वार्टर फाइनल म्याच खेलियो। गोर्खा

जीटीए

सन्त जेभियर्स उच्चतर माध्यमिक विद्यालय दिलाराममा भूतपूर्व विद्यार्थीहरूको सभा सम्पन्न

खरसाङ: सन्त जेभियर्स उच्चतर माध्यमिक विद्यालय दिलाराममा पूर्व घोषित कार्यक्रम अनुसार शनिबार भूतपूर्व विद्यार्थीहरूको एक सभा दिपक देवानको सभापतित्वमा सम्पन्न भयो। आगमी ७ सेप्टेम्बर २०२५ को

अन्तर्राष्ट्रिय

अलास्कामा ट्रम्प-पुटिनको भेटवार्ताको स्वागत

न्यूयोर्क: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगस्ट १५, शुक्रबार अलास्कामा शिखर सम्मेलन गर्ने तयारीमा छन्। स्रोतका अनुसार युक्रेनमा जारी युद्ध अन्त्य गर्ने

सिक्किम

आहो स्कूल र पाकिम निम्न माध्यमिक विद्यालय दोस्रो चरणमा प्रवेश

पाकिम: पाकिम जिल्लाको सेन्ट जेभियर्स स्कूल खेल मैदानमा सञ्चालित ७९औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित फुटबल प्रतियोगिताकोको ९औं दिनको खेलमा जिल्ला पञ्चायत अध्यक्ष लाडेन ल्हमू भोटिया मुख्य

जीटीए

सन्त मेरिजमा ॐ श्री नागेश्वरी मन्दिर संरक्षण समितिको कार्यकारिणी समिति गठन

सोनादा: खरसाङको सन्तमेरिज हिलस्थित ॐ श्री नागेश्वरी मन्दिर संरक्षण समितिको गत ३ अगस्ट २०२५ को सभाले पारित गरेको प्रस्ताव अनुसार शनिबार उक्त मन्दिर समितिको पूर्ण कार्यकारिणी

सिक्किम

मुख्यमन्त्रीले राज्यमा अपराध दर घटेको छ भन्नु हाँस्यास्पदः एसडीएफ

गान्तोक: राज्यमा अपराध दर घटेको छ भन्ने मुख्यमन्त्री प्रेमसिंह तामाङको वक्तव्य हाँस्यास्पद रहेको सिक्किम डेमोक्रेटिक फ्रण्टका प्रवक्ता अरुण लिम्बूको भनाइ रहेको छ। राज्यमा पछिल्ला समय प्रकाशमा