विधायक राईले गरे नाम्चीमा तिरङगा मेलाको उदघाटन

IMG-20250809-WA0145

नाम्ची: नाम्ची नगर परिषदले स्वतन्त्रता दिवसको अवसरमा घर-घर तिरंगा, र हर घर स्वच्छता कार्यक्रमको एक भागकोरूपमा तिरङ्गा मेला आयोजना गर्यो । आजको उद्घाटन कार्यक्रममा विधायक सतीशचन्द्र राई मुख्य अतिथि थिए। कार्यक्रमको मुख्य उद्देश्य सफाई अभियान, महिला सशक्तिकरण, देशभक्ति र स्वच्छता जागरूकता दुवैमा बढी जनसहभागितालाई बढावा दिनको साथै राष्ट्रिय गौरवको भावनालाई संयोजन गर्नु रहेको थियो। उक्त कार्यक्रम आजदेखि शुरू भएर आगामी १३ अगस्तसम्म नाम्चीको किसान बजारमा सञ्चालन हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement