
केन्द्रीय योजनाहरुको कार्यान्वयमा विभागीय तालमेलको खाँचो छः अद्यक्ष राजालिम
नाम्ची: नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आज जिल्लास्तरीय समन्वय एवं अनुगमन समिति (दिशा) को बैठक जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिमको अध्यक्षतामा सम्पन्न भयो। बैठकलाई सम्बोधन गर्दै