एसएमयूका नवनियुक्त कूलपतिले गरे राज्यपालसँग भेट

IMG-20250701-WA0112

गान्तोक: सिक्किम मणिपाल विश्वविद्यालयका नवनियुक्त कूलपति डा. गोपाल कृष्ण प्रभूले पदभार सम्हाल्नअघि आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। राज्यपालले डा. गोपाल कृष्ण प्रभूलाई नयाँ जिम्मेवारीको लागि बधाई दिँदै उनको नेतृत्वमा विश्वविद्यालयल अझ उचाइमा पुग्ने अपेक्षा व्यक्तच गरे। यस अवसरमा सिक्किम मणिपाल विश्वविद्यालयका पूर्व कुलपति डा. दिलीपचन्द्र अग्रवाल पनि उपस्थित थिए। जसले ३० जून २०२५ मा विश्वविद्यालयको कूलपतिकोरूपमा कार्यकाल पुरा गरेका थिए। राज्यपालले डा. अग्रवाललाई उनको सुस्वास्थ्य र उज्जवल भविष्यका निम्ति शुभकामना दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement