
अम्पायरको फसेलामा असहमति जनाउँदा पन्तलाई चेताउनी अनि १ डिमेरिट पोइण्ट
लीड्स: भारतका विकेटकीपर ब्याटर रिषभ पन्तलाई ईंग्ल्याण्डविरुद्ध जारी पहिलो टेस्ट म्याचको तेस्रो दिन अम्पायरको फसेलामाथि असन्तुष्टि व्यक्त गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) – ले चेताउनी दियो।



















