Day: मार्च 8, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

च्याम्पियन्स ट्रफी २०२५: पुरस्कार राशिमा व्यापक बढ़ोत्तरी गऱ्यो आईसीसी-ले

नयाँ दिल्ली: भारत र न्यूजील्याण्डको क्रिकेट टीमबीच आइतवार दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा हुने आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भिड़न्त हुनेछ। टुर्नामेण्टमा यी दुई टीमबीच दोस्रोपल्ट फाइनलमा भिड़न्त

जीटीए

६४ जना टिस्टा बाढ पिढितहरूलाई हाउस बिल्डिङ ग्राण्ट

टिस्टा: ६४ जना टिस्टा बाढ पिढितहरूलाई हाउस बिल्डिङ ग्राण्ट टिस्टा ग्राम पञ्चायतको पहलमा कालेबुङ जिल्ला प्रशासनद्वारा प्रदान गरियो। हालसम्म ४३४ जना टिस्टा बाढ पिढितहरूले हाउस बिल्डिङ

सिक्किम

सरमसा गार्डनमा आयुषको महिला स्वास्थ्य शिविर आयोजित

पाकिम: अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागको राष्ट्रिय आयुष मिसनले सरमसा गार्डनमा महिलाहरूको लागि कल्याण शिविर आयोजना गर्योग। शिविरको उद्देश्य महिलाहरूको

सिक्किम

सोरेङ जिल्लास्तरीय एथलेटिक्स मीट सम्पन्न

गान्तोक: सोरेङ जिल्ला एथलेटिक्स एसोसिएशन र सनफार्माको प्रायोजनमा जिल्लास्तरीय एथलेटिक्स मीट च्याखुङस्थित डनबस्को स्कूलको खेल मैदानमा सम्पन्न भयो। यस अवसरमा विभिन्न प्रकारका प्रतियोगिता आयोजना गरिएको थियो।

सिक्किम

प्रदेश भाजपाले पालन गऱ्यो अन्तर्राष्ट्रिय महिला दिवस

गान्तोक: भारतीय जनता पार्टी, सिक्किम प्रदेशले पनि पालन गऱ्यो अन्तर्राष्ट्रिय महिला दिवस। सिक्किम प्रदेश भाजपा महिला मोर्चाको तत्वावधानमा गान्तोकस्थित सिटी कार्यालयमा आयोजित कार्यक्रममा समाजका विभिन्न तह

विशेष

अन्तराष्ट्रीय महिला दिवसप्राचीन कालदेखि आजसम्म महिलाहरूको संघर्ष

बालुवाबाट हलवा बनाउन सकिँदैन, नाङ्गो भएर महिलाले कसैलाई खुवाउँदैनन्, तर यो पनि देवताहरूले नै गरेका थिए र महिला अनुसूया बन्नुपरेको थियो। आफ्नो पतिलाई स्वर्गबाट ​​जीवित फर्काउन,

जीटीए

सिविटार चियाबारीमा भागोप्रमो सांगठनिक सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार चियाबारीको सात नम्बर डिभिजनमा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा पञ्चायत समिति सदस्य कुसाङ लामाको

जीटीए

नारी शक्तिको आयोजनामा तीनधारे महानदी समष्टि स्तरीय अन्तर्राष्ट्रीय नारी दिवस कार्यक्रम सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्ति तीनधारे महानदी समष्टिको आयोजनामा समष्टी स्तरीय अन्तर्राष्ट्रीय नारी दिवस कार्यक्रम महानदीको घुम्ती चियाबारी अन्तर्गत आदर्श श्रमिक कल्याण

जीटीए

गोर्खा युथ एक्टिभिटिष्ट नेटवर्कको आयोजनामा माटो बचाऊ अभियानको शुरुवात

यो माटोको लागि बौध्दिक जमातलाई लिएर गरिएको आन्दोलन हो: बीरेन्द्र रसाईली सोनादा: गोर्खा युथ एक्टिभिटिष्ट नेटवर्कको आयोजनामा शनिबारदेखि माटो बचाऊ अभियान मार्गेट्सहोप चियाकमानबाट शुरु भएको छ।

नार्थ बंगाल

जीकेसीआईईटी अनिश्चितकालका लागि बन्द 

मालदा: गनी खान चौधरी इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी(जीकेसीआईईटी)अनिश्चितकालका लागि बन्द गरिएको छ। संस्थाका सहायक रजिष्ट्रार देबनिक मजुमदारले शुक्रबार दिउँसो २ बजेपछि यो सूचना जारी गरेका

नार्थ बंगाल

ब्राउन सुगरसहित एक दम्पती पक्राउ

सिलगढी: लागुऔषधसहित एक जोडी पक्राउ परेका छन्। १२६ ग्राम ब्राउन सुगरसहित एक दम्पती पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुशनदेवी गिरी र हरकुमार बराई रहेका छन् ।गोप्य

पर्यटन

उत्तर र पूर्वी सिक्किममा हिउँ परेपछि पर्यटक खुसी

गान्तोक: मौसम विभागले यसअघि उत्तर बङ्गाल र विशेषगरी पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको थियो। त्यो सम्भावना साकार भएको छ। शनिबारदेखि उत्तर सिक्किमको लाचुङ