
पाकिस्तानलाई ६ विकेटले पराजित गरी भारत च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा
दुबई: भारतले आफ्नो चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई आइतवार ६ विकेटले पराजित गरी आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गऱ्यो। दिग्गज ब्याटर विराट कोहली (अविजित १००)-ले शतकको साथ फर्म हासिल