
सञ्चमान लिम्बू महाविद्यालयमा तीन दिवसीय कार्यशालाको समापन
गान्तोक: गेजिङस्थित आरीगाउँमा सञ्चालित सञ्चमान लिम्बू सरकारी महाविद्यालयमा गत २०-२२ फरवरीसम्म तीन दिवसीय “शैक्षिक लेखन सशक्तिकरण: अनुसन्धान र प्रकाशन सम्बन्धी राष्ट्रिय कार्यशाला” आयोजना गरियो। यो कार्यक्रम