Day: जनवरी 7, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नार्थ बंगाल

३५ बिघा जग्गामा अफिम खेती भइरहेको भन्दै काल्चिनी पुलिस चौकीद्वारा कारबाही

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको दक्षिण मेन्दबारी ग्राम पञ्चायतअन्तर्गत मेंदाबारीमा ठूलो मात्रामा अफिम खेती भइरहेको बारेमा पुलिसले कारबाही गरेको छ। स्रोतबाट जानकारी पाएपछि अलीपुरद्वार जिल्लाको कालचिनी थानाको पुलिस

नार्थ बंगाल

२८० ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ

सिलगढी:  सिलगढी मेट्रोपोलिटन पुलिसको विशेष अभियान समूहले लागुऔषध विरोधी अभियानमा ठूलो सफलता हात पारेको छ। बागडोग्रा पुलिस चौकीसँगको विशेष अपरेशन समूहले बागडोग्राको हाँसखोया मोड इलाकाबाट २८०

सिक्किम

विधायक सतिश चन्द्र राईको उपस्थितिमा ग्रामसभामा

नाम्ची: नाम्ची सिङ्गीथाङ निर्वीचन क्षेत्रका विधायक सतिशचन्द्रले आज मिखोला सिङ्गीथाङ ग्राम पञ्चायत यूनिटको विशेष ग्रामसभामा सहभागिता जनाए। विशेष गरेर ग्राम पञ्चायत डेभलोपमेन्ट प्लान तयारीको निम्ति आयोजित

पश्चिम बंगाल

छात्राद्वारा आत्महत्या

सिलगढी: कक्षा १२ की एक छात्राले झुण्डिएर आत्महत्या गरेको समाचार छ। यो घटनापछि नक्सलबारीको हात्तीघीसास्थित सेब्दुल्ला होल्डिङमा शोकको लहर देखिएको छ। आज घरको ढोका खोल्दा बालिकाको

सिक्किम

मुख्यमन्त्रीले टेनी डोमा भोटिया र बिरेन चन्द्र राईलाई दिए बधाई

गान्तोक: राभाङला निवासी टेनी डोमा भोटियालाई सिक्किम राज्य महिला आयोगको चेयरपर्सन नियुक्त गरिएको छ। यसरी नै जोरथाङ, माझीगाउॅं निवासी बिरेन चन्द्र राईलाई स्टेट ब्याङ्क अफ् सिक्किमको

सिक्किम

गाईधारा वाहन दुर्घटनामा तीन जना गम्भीर घाइते

गान्तोक: राष्ट्रिय राजमार्ग १० अन्तर्गत गाईधारामा एउटा वाहन दुर्घटनाग्रस्त भएर सड़कदेखि लगभग ४०० फुट तल झरेको छ। दुर्घटनाको चपेटमा परेर तीन जना गम्भीर घाइते भएका छन्।घाइतेहरूलाई

सिक्किम

मंगन जिल्लामा शुरु भयो अन्तरसमष्टि फूटबल टुर्नामेन्ट

मंगन: जोरथाङ माघे मेला २०२५ को अवसरमा आयोजना गरिएको अन्तर समष्टि फूटबल टुर्नामेन्टको प्राथमिक चरणमा जिल्लास्तरीय टुर्नामेन्ट आजदेखि मंगन खेल मैदानमा आरम्भ भयो। टुर्नामेन्टको आयोजना राज्य

सिक्किम

मन्त्री लेप्चाले गरे लाचेन मंगन टीमलाई जर्सी हस्तान्तरण

मंगन: उत्तर सिक्किमका लाचेन मंगन निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री साम्डप लेप्चाले हाल सम्पन्न भइरहेको निर्वाचनस्तरीय फूटबल प्रतियोगितामा आफ्नो समष्टीका खेलाड़ीहरूलाई जर्सी प्रदान गरेर मनोबल बढाएका

नार्थ बंगाल

डम्परले सानो चारपाङ्ग्रे सवारीसाधनलाई ठक्कर दिदा गाडीमा सवार तीनजना सुरक्षित रहे

जलपाईगुडी: डम्परले एउटा सानो चारपाङ्ग्रेलाई ठक्कर दिएको छ। सो घटनाबाट तीनजना भने सुरक्षित छन्।जानकारीका अनुसार डम्परले सिग्नलमा पार्किङ गरेको चारपाङ्ग्रे गाडीलाई पछाडिबाट ठक्कर दिएको थियो। सिलगढी-जलपाईगुडी

जीटीए

अजय एडवाडर्सद्वारा गृहमन्त्री अमीत शाहलाई पत्रचार

अब हुने त्रिपक्षीय वार्ता राजनैतिक स्तरको हुनुपर्छ: अजय एडवर्ड दार्जिलिङ: गोर्खा, आदिवासी, राजबंशी समुदायहरूको मांग राजनैतिक विषय भएको हुनाले यस विषयमाथि अब हुने त्रिपक्षीय वार्ता राजनैतिक

जीटीए

क्षेत्रीय सभासद एंव जीटीएकोनडेपुटी चेयरम्यान राजेस चौहानद्वारा अग्नि पिढीत परिवारलाई भेटघाट साथै राहत सामग्रीहरु वितरण

सोनादा: आज रङबुल धोतरिया रङमुक समष्टिका सभासद एंव डेपुटी चेयरम्यान राजेश चौहान मिलिङ चियाबारी पुगेर अग्नीपिडित परिवारलाइ राहत समाग्रीहरु प्रदान गरेका छन्। गत आइतबार राती तल्लो

जीटीए

खरसाङको सन्त मेरिज ग्राम पञ्चायत दुईको विभिन्न स्थानहरुमा स्ट्रिट लाइट लगाउने कार्य सम्पन्न

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत २ को खहरे र गोथल्स साइडिङ्ग क्षेत्रमा आजदेखि स्ट्रिट लाइट लगाउने कार्य शुरू गरिएको छ। उक्त स्ट्रिट लाइट