मुख्यमन्त्रीले टेनी डोमा भोटिया र बिरेन चन्द्र राईलाई दिए बधाई

photocollage_202517233315732

गान्तोक: राभाङला निवासी टेनी डोमा भोटियालाई सिक्किम राज्य महिला आयोगको चेयरपर्सन नियुक्त गरिएको छ। यसरी नै जोरथाङ, माझीगाउॅं निवासी बिरेन चन्द्र राईलाई स्टेट ब्याङ्क अफ् सिक्किमको सल्लाहकार नियुक्त गरिएको छ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले नवनियुक्त चेयरपर्सटन टेनी डोमा भोटिया र सल्लाहकार बिरेन चन्द्र राईलाई हार्दिक बधाई दिएका छन्। उनले सोशियल साइट फेसबुक पोस्टमा दुईलाई बधाई दिॅंदै शुभकामना व्यक्त गरेका छन्।

About Author

Advertisement