छात्राद्वारा आत्महत्या

IMG-20240629-WA0057-copy-3

सिलगढी: कक्षा १२ की एक छात्राले झुण्डिएर आत्महत्या गरेको समाचार छ। यो घटनापछि नक्सलबारीको हात्तीघीसास्थित सेब्दुल्ला होल्डिङमा शोकको लहर देखिएको छ। आज घरको ढोका खोल्दा बालिकाको शव झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ। पछि नक्सलबारी पुलिसले घटनास्थलमा पुगेर शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल पठायो। विद्यार्थीले किन आत्महत्या गरे भन्ने विषयमा पुलिसले अनुसन्धान सुरु गरेको छ। उनी एक निजी अंग्रेजी माध्यमको विद्यालयमा कक्षा १२ मा पढ्दै थिइन्l –न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement